Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

चीनले नेपाली सीमा मिचेको आवाज उठाउदा कर्मचारीको आडमा मन्त्री देखि सचिव सम्मले धम्की दिए

चीनले सीमा मिचेर भौतिक संरचना बनाएको विषय उठाउने अभियानीलाई परराष्ट्र मन्त्रालयका कर्मचारीले फोन गरेर धम्क्याउन थालेका छन्। छिमेकी राष्ट्र चीनले उत्तरी सीमामा सीमास्तम्भ सार्ने र भौतिक संरचना वनाउने तथा सेना राख्ने गरेको विषयमा आवाज…

पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले पोखरालाई नेपाल,भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनुभएकाे छ । बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो…

भ्रष्टाचारले चिनियाँ प्रशासनिक र खेलकुद निकाय ध्वस्त, कम्युनिस्ट सत्ताप्रति जनता आक्रोशित

बेइजिङ । चिनियाँ प्रणाली र समाजमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ । किनभने चिनियाँ प्रशासनका सबै पक्षहरूबाट नयाँ-नयाँ मुद्दाहरू फेला परिरहेका छन् । कानून प्रवर्तन, स्वास्थ्य सेवा र शिक्षामा समस्या देखिएको छ । चीनलाई एकल शासनमा हाँकिरहेको…

दमनकारी कम्युनिस्ट सत्ताप्रति चीनमा बढ्यो जनआक्रोश र विरोध

बेइजिङ । एक महिनाको अवधिमा हालैका दुई घटनाहरूले स्थानीय चिनियाँ जनतामा देशको सार्वजनिक प्राधिकरण र कानून प्रवर्तन एजेन्सीहरू विरुद्धको आक्रोश र निराशा रहेको देखाएको छ । अपुष्ट स्रोतहरूले १३ जुनको साँझ सिचुआनको नेइजियाङ…

कोरोना कारण देखाउँदै नेपालीलाई दु:ख दिँदै चीन, प्रवेश–पास नवीकरण नगर्दा तिब्बतमै रोकिए १२८ नेपाली

काठमाडौं। चीनले कोरोना सुरु भएको चार वर्षपछि पनि महामारीलाई कारण देखाउँदै नेपालीलाई दु:ख दिने काम भने जारी राखेको छ। विगत तीन वर्षसम्म सीमा नाका बन्द गर्दै अघोषित नाकाबन्दी गरी नेपाली अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्‍याएको चीनले…

२०२३–२४ मा सबै आर्थिक क्षेत्रमा बंगलादेशले पाकिस्तानलाई पार गर्योः रिपोर्ट

एजेन्सी । पाकिस्तानलाई उछिन्दै बंगलादेशको आर्थिक अवस्थामा निकै सुधार भएका छन् । बंगलादेशले २०२३–२४ मा अर्थतन्त्रका सबै क्षेत्रमा पाकिस्तानलाई उछिनेको पाकिस्तानी अखवार डेली जंगले रिपोर्ट गरेका हुन् । डेली जंगको जारी प्रतिवेदनमा बंगलादेशले…

चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती

एजेन्सी – चिनियाँ र रुसी सेनाले जुन ६ र ७ गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार…

चीनको युवा बेरोजगार दर मे महिनामा २०.८ प्रतिशतले बढ्यो : चिनियाँ तथ्याङ्क ब्युरो

बेइजिङ। चीनले बिहीबार कमजोर आर्थिक सूचकहरूको शृङ्खला रिपोर्ट गरेको छ। युवा बेरोजगारी लगातार दोस्रो महिनाको लागि कीर्तिमानी उच्चमा पुगेको छ किनभने अर्थतन्त्रको कोभिड पछिको वृद्धिको उछाल घटेको छ। राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार १६ र २४…

चीनमा बेइजिङ एलजीबीटी केन्द्रको सञ्चालन बन्द

बेइजिङ । १५ वर्ष पुरानो ‘बेइजिङ एलजीबीटी केन्द्र’ ले चीनमा ‘विभिन्‍न यौन अभिमुखीकरण आन्दोलन’ मा सरकारले रोक लगाएकोले आफ्नो सञ्चालन अन्त्य गरेको घोषणा गरेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। बेइजिङ एलजीबीटी केन्द्र चीनमा…

चीनले अन्य देशको पत्रकार माथी किन लगाउदै छ अन्कुस

चीनले त्यहाँ कार्यरत अन्तिम एक भारतीय पत्रकारको पनि भिसा अवधि नथप्ने बताएको छ । चिनियाँ प्रशासनको उक्त निर्णयपछि चीनमा कोही पनि भारतीय पत्रकार हुने छैनन् । मिडिया रिपोर्टहरूका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार…