Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

वासिङ्टन– प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय…

बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा

काठमाडौँ — बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन् । उनको जिम्मेवारी एसिया–प्रशान्त क्षेत्र हेर्ने हो । उनी शुक्रबार फर्कने कार्यक्रम छ । उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल र…

पाकिस्तानमा हिन्दु डाक्टरको हत्या

एजेन्सी –  पाकिस्तानको हैदरावादमा मङ्गलबार–बुधबार राति एक हिन्दू डाक्टरको हत्या भएको छ ।  ६० वर्षका डा. धरमदेव राठी छाला विशेषज्ञ थिए ।  उनको चालक हनिफ लेघारीले हत्या गरी हाल फरार रहेका छन् । केही सञ्चारमाध्यमले आफ्नो मृत्यु हुनुभन्दा केही…

नेपाली नागरिकप्रति चीनको दुर्ब्यवार

एजेन्सी – चीनमा  अध्ययन तथा रोजगारीका लागी गएका नेपाली नागरिकहरुमाथी चीन सरकारले तेस्रो दर्जाको ब्यवहार गर्ने गरेकोछ।धेरै नेपालीहरु चीन सरकारको अनावश्यक प्रक्रियागत कानुनको सिकार भएका छन। अध्ययनका लागि गएका विद्यार्थी,रोजगारका लागि गएका…

पुर्व सांसद शाहकाे आग्रहमा अयाेध्यामा “नेपाल हाउस” बनाउन मुख्यमन्त्री याेगीकाे प्रतिवद्धता

कपिलवस्तु । नेपालकाे सिमासंग सटेकाे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् । हिजाे भगवान रामकाे शालिग्राम जनकपुर हुदै खयाेध्या पुगिसकेपछि कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह…

बंगलादेशी कूटनीतिज्ञ सरवार सार्कको नयाँ महासचिवमा हुने

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कूटनीतिज्ञ गोलाम सरवार हुने भएका छन् । श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले…

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका छन् । शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त…

बीआरआईमा सामेल हुन अनिच्छुक नेपाललाई चीनको निरन्तर दबाब

काठमाडौं । चीनले आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को लागि नेपालको समर्थन प्राप्त गर्न प्रयास गरिरहेको छ तर हिमालयन देशले अमेरिका र भारतको पनि समर्थन खोजेकोले यसमा सामेल हुन इच्छुक छैन। नेपालले हालसम्म बीआरआईमा प्रवेश…

पश्चिमा देशकाे आराप खेपिरहेकाे चीनको युक्रेन शान्ति योजनामा बेलारुसको समर्थन

एजेन्सी, बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनियाँ समकक्षी सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक…

चिनियाँ प्रयोगशालाबाट चुहावट भए कोभिड–१९ महामारी अमेरिकी ऊर्जा विभागको रिपोर्ट

वासिंगटन, एजेन्सी । अमेरिकाको उर्जा विभागको एक रिपोर्टमा कोभिड–१९ को भाइरस चिनियाँ प्रयोगशालाबाट चुहावट भएको बताइएको छ । वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ कि कोभिड–१९ महामारी चीनको प्रयोगशाला चुहावटको कारणले भएको हुन सक्छ, अमेरिकी ऊर्जा…