Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

रुस-युक्रेन युद्धको शान्तिपूर्ण अवतरणको पक्षमा बोल्यो चीन

१८ फागुन, काठमाडौं । रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका…

अफगानिस्तानमा तालिबानी सेनाको कारवाहीमा आइएस कमाण्डर मारिए

काठमाडौं । अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरूविरुद्ध हमला गर्ने योजना बनाएको इस्लामिक स्टेट्सका कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् । अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा…

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

— वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक…

सीआईबीले पक्राउ गरेका चिनियाँले ललाईफकाई बालिकामाथि यौन शोषण गर्दै आएको खुलासा

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ । ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका…

भारतमा उत्पादित ‘तेजस’ लडाकु विमान खरिदमा अर्जेन्टिना र इजिप्टकाे चासो

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले…

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते

एजेन्सी :  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय…

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

जनकपुर । नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र अवैध कारोबार रोकथाम गर्न दुवै देशका सुरक्षा अधिकारीहरू मिलेर अगाडि बढ्न सहमत भएका छन् । मधेस प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय…

उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्यूताएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले आक्रोश पोखेका छन्। शुक्रबार बेलुकी राष्ट्रपतिको निर्वाचनमा ८ दल एक ठाउँमा उभिने निर्णय गरे पछि वर्तमान सत्ता गठबन्धन भत्किएको…

चीनको चेपुवामा प्रचण्ड सरकार, सन्तुलित परराष्ट्र नीतिको धज्जी उडाउँदै

काठमाडौं । निर्वाचनको जनादेशविपरीत पुस १० मा बनेको सत्ता गठबन्धनले व्यक्तिगत महत्वाकांक्षा र सत्ताको लालसालाई उजागर गरेको छ । साथै यो चिनियाँ कम्युनिस्ट पार्टीको सदभावमा भएको पनि स्पष्ट भइसकेको छ । सीपीसीकै जोडबलमा पुरानो कुरा बिर्सिएर केपी…

पाकिस्तान: गिलगिट बाल्टिस्तानले भारतसँग पुनर्मिलनको माग गरेपछि पीओकेमा विरोध प्रदर्शन

इस्लामावाद । धेरै दशकदेखि यस क्षेत्रको शोषण गर्ने पाकिस्तान सरकारको भेदभावपूर्ण नीतिहरूप्रति क्रोधित, पाकिस्तान प्रशासित काश्मीर (पीओके) मा रहेको गिलगिट बाल्टिस्तानका जनताले अब भारतसँग पुनर्मिलनको माग गरिरहेका छन्। धेरै सोशल मिडिया…