Online News Portal
Browsing Category

अन्तराष्ट्रिय

पाकिस्तानमा बाढीले १६ सयको मृत्यु, तीन करोड मानिस प्रभावित

इस्लामाबाद । आर्थिक संकट झेलिरहेको पाकिस्तानमा वर्षाले दोहोरो समस्या निम्त्याएको छ । बाढीका कारण हालसम्म पाकिस्तानमा १६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । मानिसहरू पानीजन्य रोगहरूको जोखिममा छन्। खानेपानीको आपूर्ति अवरुद्ध भएको छ । बाढीले…

उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी –  उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान बाहक सिउल आएको केही दिनपछि उत्तरले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो…

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आग्रहलाई लत्याउदै चिनियँ कम्युनिस्ट पार्टीले अघि सारेको…

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आग्रहलाई लत्याउदै चिनियँ कम्युनिस्ट पार्टीले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बैठकमा सहभागी भएकी छन्। राष्ट्रपति भण्डारीले बुधबार सुरु भएको बैठकमा भर्चुअल सहभागिता जनाएकी हुन्।…

उइघुर र अन्य अल्पसंख्यक विरुद्धकाे चिनियाँ निति मानव अधिकारकाे हनन : संयुक्त राष्ट्र संघ

काठमाण्डौं ।  सिनजियाङको प्रतिवेदनपछि चीनले संयुक्त राष्ट्रसंघमा दबाबको सामना गरिरहेको छ । बेइजिङले उइघुर र अन्य प्रायः मुस्लिम अल्पसंख्यकहरू विरुद्धको नीतिहरूमा थप आलोचनाबाट बच्न खोज्दा पनि कडा कारबाहीको लागि आह्वान बढ्दै गएको छ।…

चिनियाँ डिजिटल लोन एपहरूमाथि कारबाही सुरु

काठमाण्डौं ।  चिनियाँ डिजिटल लोन एपहरूले भारतीय ग्राहकहरूलाई ठगी गरिरहेको भन्ने सूचनापछि भारतीय रिजर्भ बैङ्कले यस्ता ठगी गर्ने चिनियाँहरूमाथि कारबाही सुरु गरेको छ। फिनटेक कम्पनीहरूले आरबीआईबाट ऋण प्रस्ताव गर्न नयाँ गैर-बैङ्किङ वित्तीय…

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न…

पाँचथर::  निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय…

लिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि…

लाहाेर– हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा…

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

एजेन्सी इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले…

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन

एजेन्सी –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने समाचारहरु पनि सार्वजनिक भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले…

चीन सरकारका प्रवक्ताले बुधबार चीन ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन गर्नका लागि प्रयास गर्न तयार

काठमाडौं । चीन सरकारका प्रवक्ताले बुधबार चीन ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन गर्नका लागि प्रयास गर्न तयार रहेको बताएका छन् । चीनले प्रजातान्त्रिकरुपमा शासित ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। ताइवान सरकारले चीनको…