Browsing Category
अन्तराष्ट्रिय
ताईवान् माथी चिनियाँ आक्रमणको तनाव , नेपालीहरु पनि तनावमा
ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान बोलाएपछि चीन र अमेरिकाबीच तनाब बढेको छ । स्थानीय जनतामा यही कारणले कतै चीनले ताइवानमाथि आक्रमण गर्ने त होइन भन्ने त्रास बढेको छ ।
यद्यपि, चीनले आफ्नो…
पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले विदेशबाट गैरकानूनी रकम लिएको ठहर
एजेन्सी – पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले विदेशबाट गैरकानूनी रकम लिएको ठहर गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको नेतृत्वमा गठित ३ सदस्यीय समितिले…
WPS सफ्टवेयर कम्पनीद्धारा चिनले जासुसी गराउनमा माहिर रहेको विभिन्न प्रयोगकर्ताहरुको आरोप
सफ्टवेयर प्रयोग गर्दा त्यसको गोपनियता, विश्वसनियता र गोपनियताको सुरक्षाहरु भएमा मात्रै प्रयोग गर्नुपर्ने देखिन्छ नत्र भने अहिले धेरै चिनियाँ सफ्टवेयरहरु गोपनियताहरु चोरेर आफ्नो निहित स्वार्थ पुरा गर्नमा लागेको महसुस गरिरहेको पाइएका छन् ।…
तनावमा चीनः दलाई लामा सँग वार्ताका लागि चीनलाई दबाब
अमेरिका र चीनबीचको तनाव साम्य हुन नसकिरहेका बेला अमेरिकी संसद सिनेटमा तिब्बत मामिला सम्बन्धी नयाँ कानुन पेश भएको छ।
सिनेटको विदेश मामिला समितिमा तीन दिनअघि पेश भएको एक विधेयकले दलाई लामा र तिब्बतबीच संवाद गराएर चीन र तिब्बतबीचको द्वन्द्व…
चीनसँग टक्कर लिइरहेको विश्व शक्ति अमेरिकाले सरकारसँगै नीजि क्षेत्रसँग गहिरो सहकार्य गर्ने
नेपालमा दोस्रो आर्थिक शक्ति चीनसँग टक्कर लिइरहेको विश्व शक्ति अमेरिकाले सरकारसँगै नीजि क्षेत्रसँग गहिरो सहकार्य गर्ने तयारी गरेको छ।
सरकारसँग अनुदान सहायता र साझेदारीका कार्यक्रमसँगै व्यापार र वाणिज्य प्रवद्र्धनमा भने अमेरिकाले नेपालको…
नागरिकता विधेयकको विरोधमा हेटौंडामा जलाइयो प्रचण्ड–देउवाको पुत्ला
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मकवानपुरको हेटौँडा मा विवादित नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेका छन ।
उक्त प्रदर्शनका क्रममा राप्रपा का कार्यकर्ताहरूले नागरिकता विधेयक पास गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र…
श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन्
पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् ।
श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि कमजोर बनेको छ । अधिवक्ता…
नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिए
नयाँदिल्ली — नेपाल–भारतको विकासमा आपासी सहकार्य आवश्यक रहेकोमा यस क्षेत्रका जानकारहरूले जोड दिएका छन् । इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आईसीडब्लूए) ले बुधबार नेपाल–भारत विकास साझेदारी विषयमा गरेको अन्तरर्क्रियामा विज्ञहरूले वैश्विक…
पाकिस्तान प्रशासित कश्मीरको स्वास्थ्य विभागले मानिसहरूलाई बाहिरको खाना खाँदा सावधानी अपनाउन र जताततै…
मुजफ्फराबाद (एएनआई): पाकिस्तान प्रशासित कश्मीरका बासिन्दाहरूले असमान मौसमका कारण हेपाटाइटिस, टाइफाइड र अन्य पेटका रोगहरू जस्ता रोगहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
पाकिस्तान प्रशासित कश्मीरको स्वास्थ्य विभागले मानिसहरूलाई…
“अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै”
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने छन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री…