Browsing Category
राष्ट्रिय
सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको: नेकपा माओवादी केन्द्रका नेता तथा…
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए ।
बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको…
कलैया २३ का वार्ड अध्यक्ष का दादागिरी सुरु ,दारु, मासु,पैसामा भोट किन्दै
बारा १७ बैशाख । कलैया उपमहानगरपलिका वार्ड न 23 का उमेदवार बिक्रम साह कानु का आफ्नो दादागिरी सुरु गरेका छन। बिक्रम साह का छोरा सिद्धांत गुप्ता मैसेन्जर तथा फेस्बुका मा नहुहाउने गाली गलौज सुरु गरेका छन । बिक्रम साह बिगत को २०७४ को…
अर्थमन्त्री शर्मा लगातार विवादित बन्दै , गर्भनर पुर्नस्थापनपछि बिचौलियाको प्रभावमा साढे ४ अर्बका…
काठमाडौँ । विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको…
दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, नौ महिनामा व्यापार घाटा २८ प्रतिशत
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा ९साउनदेखि चैतसम्म० निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको…
अर्थमन्त्री शर्मा लगातार विवादित बन्दै , गर्भनर पुर्नस्थापनपछि बिचौलियाको प्रभावमा साढे ४ अर्बका…
काठमाडौँ । विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको…
गृहमन्त्री र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता
काठमाडौँ। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा मंगलबार मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो ।
भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी…
स्थानीय तह निर्वाचन : मधेशमा कसको अवस्था के छ ?
जनकपुरधाम । २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो यहाँ ।
प्रदेशको कुल १३६…
कार्यदलले तयार गर्यो आयातमा कडाइ गर्ने वस्तुको सूची
काठमाडौं । आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउनेसम्बन्धी अनौपचारिक कार्यदलले आयातमा कडाइ गर्ने वस्तु्को सूचीलाई अन्तिम रुप दिएको छ ।
आइतबार मन्त्रालयमा भएको आनौपचारिक कार्यदलको चौथो बैठकले…
“आर्थिक लागनीले नेपाललाई कमजोर बनाउदैं चीन”
चिन नेपाललाई आर्थिक रणनितीको हिसाबले चिनिया आर्थिक गतिविधि को प्रमुख स्थल बनाउन लागिरहेछ । अझ झन चिनिया राष्ट्रपतिको नेपाल भ्रमण पछि त उसको कुटनैतिक आर्थिक जाल ह्वातै बढेर गएको छ । नेपालको बार्षिक निती तथा क्रायक्रम र देशको अवको…
बिरगंज भन्सार बाट लाखौ रुपैया को राज्सव चुहावट ,बिरगंज भन्सार कर्यालय स्थित सस्त्र प्रहरी को…
बिरगंज चैत्र ३०। अरुण कुसवाहा । नेपाल सरकार ले एल सि रोक्दा दैनिक रुप मा तसकरी मैलाएको छ। बिरगंज भन्सार कर्यालय बाट दैनिक रुप मा लाखौं को माल्समान तसकरी भएर नेपाल भित्रिए को छ। नेपाल सरकार ले एल सि रोक्दा तसकर ले सस्त्र प्रहरी लाई मिलाइ…