Online News Portal
Browsing Category

राष्ट्रिय

कम्युनिस्टको पालामा आएको एसपीपी देउवा सरकारको नेतृत्वमा खारेज

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव खारेज गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी रद्ध गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर…

एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

काठमाडौँ,  असार । नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेको भन्दै चौतर्फी बहस…

शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच…

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए। फ्लिन जंगी अड्डा पुगेका छन् । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच जंगी अड्डामा नै भेटवार्ता भएको हो ।…

प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौं- आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न…

मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा…

काठमाडौं। मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् । मौसम गडबडीका कारण इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सका दुवै जहाज भारतको लखनउ…

लोसपालाई जसरी पनि सरकारमा शामिल गर्ने प्रधानमन्त्रीको योजना

काठमाडौँ,  । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि…

पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रबादी युवा समुहबीच झडप

नेपालगञ्जको धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रबादी युवा समुहबीच झडप भएपछि धम्वोझी चोक तनाबग्रस्त भएको छ । सो झडपमा परेर नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका २ जना र सर्वसाधरणसहित एक दर्जन घाइते…

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा

स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय निर्वाचनको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार…

प्रभु बै‌कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन्

काठमाडौ‌– प्रभु बै‌कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले देशको आर्थिक अवस्था दयनीय रहेको बताएका छन् ।  सामाजिक सञ्चालन फेसबुकमा बुधबार बिहान लेख्दै बै‌कर शेरचनले देशको आर्थिक अवस्था सङ्कटको डिलमा पुगेको बताएका हुन् । चैत तेस्रो…

दलित आन्दोलनको एकताबद्ध शक्तिसहित नेपालका सीमान्तकृतहरूको एकीकृत आन्दोलन निर्माण नभई राज्यसत्ताको…

नेपाली दलित आन्दोलनले २१ मार्चलाई पछिल्लो समय विशेष महत्‍वसाथ मनाउँदै आएको छ । यसका दुइटा सन्दर्भ रहेका छन् । पहिलोरू नेपालमा अरू समुदायका लागि मानवअधिकार दिवस, अन्तर्राष्ट्रिय श्रमिक दिवस, जनजाति दिवस, अन्तर्राष्ट्रिय श्रमिक महिला…