Online News Portal
Browsing Category

राष्ट्रिय

बारा प्रहरीको  गम्भीर त्रुटि, योजनाकार र मुख्य ‘सुटर’को नाम सार्वजनिक गरि चलखेल सुरु: पीडित …

१६ कार्तिक, बारा।अरुण  कुशवाहा । कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान प्रक्रियामा गोप्य राख्नुपर्ने तथ्यहरु सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको घटनाको उजागर भएको…

इजरायलमा मृत्यु भएको शोकमा मंगलवार सार्वजनिक विदाः नेपाल सरकारको निर्णय

हमास विद्रोहीहरुको आक्रमणमा परेर इजरायलमा रहेका नेपालीहरुको मृत्यु भएका शोकमा भोली मंगलवार सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । आज सोमबार दिउसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना…

कलैया वार्ड न २३ मा मेची महाकाली जागरन अभियान का नेताज्युलाइ भब्य स्वागत।

२०८०/६/१८ बारा मेचि महाकालि कार्यक्रमको दौडानमा बारा को कलैया उप महानगर पालिका वार्ड् न. २३.कोइरियाटोला चौकमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष क माधव कुमार नेपाल र बरिस्ठ पुर्ब प्रधानमन्त्री झलनाथ खनाल ,छेत्र न ४ का सान्सद किसान…

श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव ,विश्व प्रसिद्ध भगवती श्री गढीमाईको…

अजय यादव वियोगी कलैया ,बारा । म अझै विश्वस्त छु कि यदि तपाईको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो ।विश्व विख्यात नाटककार टोम स्टोपार्डको भनाईले स्पष्ट गर्ने गर्दछ ।विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि…

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने- तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

बुवा भन्छन्- आफूसँगै देशको नाम राखेकोमा खुशी छु। १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। बुधबार हाङझाउमा सम्पन्न मंगोलियाविरूद्धको टी-२० क्रिकेटमा नेपालले ३१४…

चिनियाँ बिस्तारवाद र ईस्लामिक अतिवाद विरुद्ध – एकता अभियान द्वारा विचार गोष्ठी

राष्ट्रिय एकता अभियानले चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध गर्दै बिचार गोष्ठी आयोजना गरिएको छ । रौतहट सदरमुकाम गौरमा सोमबार राष्ट्रिय एकता अभियानद्वारा आयोजित चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू…

प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान गर्न…

भित्रभित्रै बिआरआई परियोजना अघि बढाउने तयारी, तर प्रधानमन्त्रीले संसदलाई गराएनन् जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले असोज ६ गतेदेखि हुने चीन भ्रमणको कार्यतालिकाबारे जानकारी गराए। उनले अत्यन्त छोटो समयका कारण आफू न्युयोर्कबाट सिधै चीन…

गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने?

३२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थललाई विदेशी ऋण निकै भारी परेको छ। बिजनेस पाउन नसकेपछि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई साढे २९ अर्ब ऋण ठूलो भारी बन्न पुगेको हो। कतिसम्म भने ऋण…

साल्ट ट्रेडिङ्ग कर्मचारीको गुण्डागर्दी : भ्रष्टाचार उजागर गर्न खोज्दा सञ्चारकर्मीको मोबाइल खोसियो

वीरगंज (पर्सा), १९ भदौ । वीरगंज स्थित साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडका कर्मचारी र पालदारको गुण्डागर्दी बढेको छ । रासायनिक मल खरिद प्रक्रियामा ठेकेदारसँगको मिलोमतोमा घोटाला भइरहेको सूचना प्राप्त भएपछि समाचार संकलन गर्न नेशनल टे्रडिङ्गमा…