Browsing Category
राष्ट्रिय
चिनियाँ सरकारले नेपाल नक्सा बारे गरेको अपराध
काठमाडौं । सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ ।
२८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले संसदले…
नारायणगढ–बुटबल पश्चिम खण्डको म्याद एक वर्ष थप
सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप…
रकम नदिएको निहुमा वीरगंज भन्सारका सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा ७० वर्षिय…
बिरगंज १५ पर्सा
वीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट गरि वेहोस पारेको…
प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या
कलैया (बारा), ८ साउन ।
बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र…
भारतबाट १ बोरा मल ल्याउन नपाउने अनि चिनबाट १०० किलो सुन कसरी आयो ? – नेता यादव
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा अनुसन्धानका लागि भन्सार विभागको छुट्टै टोली खटिएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै विभागले अनुसन्धानका लागि…
सखुवाप्रसौनी गाउँपालिका : गाडी मर्मतको नाममा लाखौं घोटाला, एम्बुलेन्समा पनि छाडेनन्
वीरगंज (पर्सा), १८ असार ।
अरुण कुशवहा
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाडी मर्मतको नाममा लाखौ घोटाला गरेका पाइएको छ । अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको…
कोरोना भाइरसबाट एक जनाको निधन
काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो ।
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।…
स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा आर्थिक सहयोगको घोषणा
वीरगंज (पर्सा), २५ मंसिर / वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली…
मल मौज्दात रहेको छ : कृषी मन्त्रालय
काठमाडौँ, १८ मङ्सिर । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात…
मनोमानी तरिका ले इरिक्सा तथा अटो सन्चालन हुदा बिरगंज मा जाम को समसया।
वीरगन्ज (पर्सा),मंसिर १७ । वीरगन्जमा सञ्चालित ई–रिक्सा, हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त…