Browsing Category
राष्ट्रिय
प्रचण्डले भारतीय जासुस भेटे, कांग्रेसले भारतीय सैनिक ल्यायो — केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जासुसी संस्था रअका प्रमुखलाई भेट्न पाऊँ भनेर निवेदन हालेर उनकै घरमा गएर भेटेको आरोप…
सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो
नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र आसपासका बजारमा ग्राहकको उतिसारो भिड छैन । तर, सीमावर्ती भारतीय बजारमा भने नेपाली उपभोक्ताको घुइँचोले खुट्टा राख्ने ठाउँ छैन ।यहाँभन्दा सस्तो…
भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्याका हतियार ब्यवस्थापक पक्राउ
भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्यामा हतियारको बन्दोवस्त गरिदिने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार तीनै जना हतियारको ब्यवस्थापन गरिदिने मतियार हुन।
पक्राउ परेकी महिला ती महिला यसअघि लागूऔषध…
नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल…
तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले ‘घरको न घाटको’ अवस्थामा पुगेका छन्। एमालेबाट रावलले टिकटै नपाउने अवस्था उत्पन्न भएको छ।
सधै ओलीको विरोधी कित्तामा रहेर…
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का…
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।
आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै…
आज भारतीय शसस्त्र सीमा बलका प्रमुख नेपाल आउँदै
भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबी बीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्।
बैठकमा…
वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताए
वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।
०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको…
पाँचथरमा दुई आयोजना उद्घाटन र दुई शिलान्यास
पाँचथर::एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो (मौसम)ले गृह जिल्ला पाँचथरमा दुई आयोजनाको उद्घाटन र दुई आयोजनाको शिलान्यास गर्नुभएको छ। स्थानीय तहमा निर्माण सम्पन्न भएका दुई योजनाको उद्घाटन र निर्माण हुन लागेका…
काँग्रेस विचारवादी हाेइन ब्रिफकेसवादी भएकाे छ : अजय द्विवेदी
काठमाडौं । नेपाली काँग्रेस पर्साका पूर्बसभापति अजय द्विवेदीले काँग्रेस गठबन्धनकाे जालाेमा परेकाे बताएका छन् । काठमाडौंमा शनिबार नेपाली कांग्रेस संस्थापन इतर (शेखर काेइराला) समूहले आयोजना गरेको खबरदारी सभालाई सम्बाेधन गर्दै…
वीरगन्जमा राष्ट्रपतिको कदमविरुद्ध टायर बालेर प्रदर्शन
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । जसपाले बुधबार वीरगन्जमा सडकमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
जसपाका युवा विधार्थीहरुले वीरगन्जको आदर्शनगर चोकमा टायर बालेर नाराबाजी गर्दै…