Online News Portal
Browsing Category

राष्ट्रिय

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिद्वारा अस्विकार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्विकार गरेकी छन्। मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्। संसदको दुवै…

संसदीय मर्यादाको खिल्ली उडाइयो : यादव

काठमाडौं । जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिस्कार…

चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी…

काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले…

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र…

प्रकाण्डको चिनियाँ भ्रमणमा आखिर के होला कारण?

वाम सहकार्यका निम्ती पुगेको हुन सक्ने आकलन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको…

नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग

नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । समाजमा नकारात्मक असर पुर्‍याएको भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् । टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी…

पुर्व प्रम ओलीले बजेट सुनिश्चितता बिनै शिलान्यास गरिएका सडक निर्माणमा प्रगति हुन सकेन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर १६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र केन्द्रित सडकको…

देशका लागि आफनो किर्तिमानी यात्रा सफलतापुर्वक सम्पन्न गर्न पाएकोमा सम्पूर्ण नेपालीलाइ धन्यवाद…

वीरगन्ज, १२ भदौं नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जबाट भारतको राजधानी नयाँ दिल्ली सम्मको पैदल यात्रा थालेका वीरगन्जका युवा शेख मुन्नाले २२ औं दिनमा दिल्लीको इण्डिया गेटमा पुगेर आफनो यात्रा पुरा गरेका छन् । वीरगन्ज महानगरपालिका वडा…

नागरिकता विधेयकमा अनावश्यक विवाद

महिला र पुरुष बराबर पनि भन्ने अनि कसैले सिन्दुर हालेकै भरमा महिलालाई सात वर्षसम्म नागरिकताबाट वञ्चित पनि गर्ने कार्य कसरी स्वीकार्य हुन्छ? अहिले चर्चामा रहेको नागरिकतासम्बन्धी विधेयक नयाँ होइन । यो नागरिकता ऐन २०६३ को संशोधन विधेयक मात्र…

साइकल खरिद प्रकरण :मुख्यमन्त्रिको हस्ताक्षर सहित को कागज गायब।

कलैया ।  ३ भदौ / मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेका कागजात ‘हराएका’ छन् । मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार १४ हजार साइकल…