Online News Portal
Browsing Category

राष्ट्रिय

वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख श्री…

सशस्त्र प्रहरी बल नेपाल १३ न. गण हेड क्वाटर पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको २३ लाख आर्थिक सहयोगमा नव निर्मित महिला ब्यारेक भवनको उदघाटन भएको छ । वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप…

नयाँ दल खोल्ने तयारीमा प्रभु साह

रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो ।…

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।

बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग…

नयाँ इतिहास रच्दै पर्सा क्षेत्र न १ मा पुन: प्रदिप यादव विजयी

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्यमा पुन: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव विजयी भएका छन् । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका…

पर्सा र बाराका गणनास्थलमा सीसी क्यामेरा र तारजाली

३ मंसिर, वीरगञ्ज । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणनास्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन…

ब्लु क्रश सोसाइटी नेपाल द्रारा चियापान तथा स्मम्मान कार्यक्रम सम्पन

अरुन कुशवाहा । बारा ब्लु क्रश सोसाइटी नेपाल का सन्चालक श्री मनि भुसन कुशवहा द्रारा चियापान तथा स्माम कार्यक्रम बेलहियाले पुर्ब संविधान सभा सद्सय रामचन्द्र प्यासी जि लाई यस सस्था का अध्यक्ष एवम सद्स्य द्वारा एक कार्यक्रम गरि प्यासी ज्यु लाई…

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ तीन जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय चार वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको…

कांग्रेसको समानुपातिक सूचिमा आफन्त र पहुँचवाला मात्रै

नेपाली कांग्रेसले असोज १६ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको फाईनल लिष्ट भदौ २९ गते केन्द्रीय संसदीय समितिले निर्धारण गरेको मापदण्ड विपरित रहेको खुलेको छ। नेताहरुले आफन्त र पहुँचवालालाई सूचिमा समावेश गर्न मापदण्ड मिचेको भन्दै…

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र कैयौं घाइते

अरुण  कुशवाहा । बारा मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२को ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रीत भई सडकको बाँया साईटबाट १५/२० मिटर तल…

सधैं हिन्दु विरोधी कुरा गर्ने बाबुरामले कसरी ग्रहण गरे दशैंको टिका ?

मौका पाएको कुनै पनि मञ्चमा हिन्दु धर्म विरुद्ध अभिब्यक्ति दिन नचुक्ने पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दुहरुले मनाउने वडा दशैंको टिका भने लगाएका छन्। भट्टराईले बुधबार टीकाको शुभ साइतमै ९३…