Browsing Category
राष्ट्रिय
मुक्तिनाथ विकास बैंकको ठगी धन्धा : ऋणिलाई जानकारी विना बढि व्याजदर असुली गरेको तथ्य फेला
वीरगन्ज (पर्सा), २ साउन ।
वीरगन्ज स्थित मुक्तिनाथ विकास बैंकले ऋणिको सहमति बिना व्याजदर बढाएर पैसा असुलेको रहस्य खुलेको छ । वीरगन्ज घण्टाघर स्थित रहेको मुक्तिनाथ विकास बैंकबाट ऋण लिँदा १३ प्रतिशत व्याजदरमा कर्जा लिएकोमा सधैं…
कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा: डा बाबुराम भट्टराई
काठमाडौँ– डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् ।
शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा…
बाबुराम पक्षको निर्णय : पार्टी पुनर्गठन गरेर मधेसमा पहिलो शक्ति बन्ने
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा दुई दिन चलेको केन्द्रीय समिति बैठकले जसपा पुनर्गठन गर्ने निर्णय गरेको हो।
पार्टी पुनर्गठनबारे आवश्यक…
चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं छाडेकी…
काठमाण्डौ, २६ असार – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी काठमाडौंबाट गायब भएकी छन् । उनी करिब डेढ महिनादेखि काठमाडौंमा नरहेको पाइएको छ ।
चिनियाँ राजदूतावास स्रोतकाअनुसार चौतर्फी असफलता र निराशापछि राजदूत यान्छीले सुटुक्क काठमाडौं…
भारत सरकारको अनुदानमा महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स
सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् ।
भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स पुगेपछि…
जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौशल कुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौशल कुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय…
जसपा विभाजन पक्का , बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि…
पालमा घट्दै चीनको प्रभाव, चिनियाँ गैरजिम्मेवार व्यवहारले नेपाली जनता आक्रोशित
काठमाडौं । एक समय थियो, नेपालमा चीनको दबदबा अचाक्ली बढेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को सदस्य बनाएर चिनियाँ सेनाद्वारा सीमा अतिक्रमण गरिएको थियो । सीमा अतिक्रमणको चिनियाँनिकट कम्युनिस्ट सरकारले नै बचाउ गरेको थियो । जसले…
एकीकृत समाजवादीले चार मन्त्री फिर्ता बोलाउने निश्चित, मन्त्रीहरु फिर्ता होलान् ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध…