Online News Portal
Browsing Category

समाचार

भारत भ्रमणमा जम्बो टोली हुने

नयाँदिल्ली ।  प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि हुने चारदिने भारत भ्रमणमा जम्बो टोली हुने भएको छ । भ्रमण टोलीको औपचारिक सूचीमा सरकारी र निजी क्षेत्रका गरी ८८ जनाको नाम समेटिएको छ । केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र…

बाराको सुवर्ण गाउँपालिका -४ हर्दियामा रहेको हर्दिया औरैया माविका बिधार्थीहरुले गरे शान्तिपूर्ण…

जेष्ठ १२ कलैया  बारा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयका बिधार्थीहरु शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका छन् ।बिहानैदेखि बिधार्थीहरुले प्रधानाध्यापकको सरुवाको बिषयलाई लिएर प्रदर्शन गरेका…

फेटा गापा : भ्रष्टाचार लुकाउन अध्यक्ष र अधिकृतको ग्राइन डिजाइन, पत्रकारलाई ५० लिटर इन्धन

कलैया (बारा), २२ वैशाख । बारा जिल्लाको फेटा गाउँकार्यपालिकाका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह पालिकाभित्रको भ्रष्टाचार लुकाउन पत्रकारको सहारा लिएका छन् । गाउँपालिकामा भएको भ्रष्टाचारबारे यस अनलाइन लगायत…

उच्चा अदालत को आदेश लाई अवहेल्ना गर्दै बिरगंज माहानगर तथा पर्सा ट्राफिक प्रहरी।

अरुण कुश्वाहा वीरगन्ज (पर्सा), १८ बैशाख  । वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले…

बारा २ मा जसपा द्वारा बुथ कब्जा – सिके

काठमाडौं – मधेश प्रदेशको  बारा २ मा आज जारी रहेको मतदानको क्रममा मतदान केन्द्रको बुथ जसपाले कब्जा गरेको आरोप जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएका छ्न । अध्यक्ष राउतका अनुसार प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका अन्तर्गत पर्ने…

राजेन्द्र महतो स्वयम्, सीके राउतलाई समर्थन गर्दै लोसपा भित्र ठूलो झट्का

वीरगञ्ज ९ बैशाख पाँच दलिय गठबन्धन का साझा उम्मेदवार बनेका उपेन्द्र यादव लाई असहयोग गर्ने लोसपा भित्रका नेता कार्यकर्ताहरु दुई गुटमा विभाजन भएको छन् । राजेन्द्र महतो गुट र शरतसिंह भण्डारी गुटमा आपसी तनाव भएको कारणले उपेन्द्र लाई महतो गुटले…

उपेन्द्रको राजनीतिक सुर्य अस्ताउदै, बारा २ मा हार निश्चित छ

विगत डेढ दशक देखि मधेशी जनताहरुलाई झुक्याउदै, फकाउदै, लोभ्याउदै राजनीति गर्ने महारथ हाँसिल गरेका उपेन्द्र यादवको कार्यशैलीलाई जनताहरु बुझिसकेको हुँदा उनको हार लगभग सुनिश्चित भएको छ । बारा २ बाट नयाँ अनुहारलाई जनताहरुले अवसर प्रदान गर्ने र…

रविको कोर टीममा उनकै श्रीमतीसहित तीन जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कोर टिममा उनकै श्रीमती निकिता पौडेल रहेको खुलासा भएको छ । तीन जनाको कोर टिममा निकितासँगै पार्टी उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य दीपक बोहोरा भएको खुलासा…

जानकी मन्दिर अतिक्रमण र मुस्लिम आयाेग विरुद्ध प्रदर्शन

काठमाडाैं । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन गरेकाे छ । अभियानको केन्द्रीय अध्यक्ष विनय यादवकाे नेतृत्वमा ललितपुर स्थित दमकल चौकदेखि रैली निकली मुस्लिम आयोगको अगाडि पुगेर प्रदर्शन गरिएकाे…

प्रधानमन्त्री प्रचण्डले जनाए असन्तुष्टि, बोआओ सम्मेलन बहिस्कार

काठमाडौं । नेपालमा बढिरहेको अस्वभाविक चिनियाँ हस्तक्षेपप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । असन्तुष्टिकै परिणामस्वरुप प्रचण्डमा चीनमा आयोजित बोआओ फोरम सम्मेलनमा सहभागी हुन अस्वीकार गरेका छन् । चीनले निम्ता…