Online News Portal
Browsing Category

समाचार

चिनियाँ कम्पनी : समय सकियो, बुटवल–नारायणगढ सढक चार वर्षमा जम्मा २५ प्रतिशत काम

रुपन्देही । एक सय १३ किलोमिटर बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनमा विस्तार गर्ने २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर विस्तार गर्नेगरी सो कम्पनीलाई…

गठबन्दन भए सवतन्त्र उम्मेद्बारी दिने। शिवचन्द्र कुशवाहा

बारा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–२ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि वैशाख १० मा उपनिर्वाचन तय भएको छ । यादवसँग झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहले…

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर…

वीरगंज (पर्सा), २९ फागुन । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ । समितिका सचिव रमेश सुवेदीले सोमबार एक विज्ञप्ति जारी गरि अध्यक्ष प्रवीण साहले…

उपराष्ट्रपतिमा जसपाबाट दुई जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा)बाट दुई जनाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन् । सत्तारुढ…

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैयाँ…

रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि कलैयामा दीप प्रज्वलन

बारा २५ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भए पछी कलैयामा सत्ता गठबन्धन द्वारा दिप प्रज्वलन गरिएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय…

कम्प्युटर एसोशिएशन नेपाल महासंघ बाराद्वारा शुभकामना आदान प्रदान तथा सामग्री वितरण

बारा, २२ फाल्गुन कम्प्युटर एसोशिएशन नेपाल महासंघ बारा ( CAN Federation Bara) अध्यक्ष संजय केशरी ज्यूको अध्यक्षता तथा अमृता अनाथ आश्रमकी संचालिका फुलकुमारी बस्नेत ज्यूको प्रमुख आतिथित्यमा शुभकामना आदान प्रदान तथा सामग्री वितरण कार्यक्रम…

वीरगञ्ज महानगरपालिका वडा नं ३० मा सिलाई कटाई तालिम सम्पन्न

वीरगञ्ज, १७ फागुन बिरगंज महानगरपालिका वार्ड न ३० को सहयोगमा र डेभलप्मेन्ट समाज पर्साको आयोजनामा२०७९/०८/१३ गते देखि संचालन भएको ३ महिने सिलाइ कटाई तालिम आज एक कार्यक्रमका बिच सम् सम्मापन भयेको छ सो सम्मानप डेभलप्मेन्ट समाज पर्सा को…

जीतपुर सिमारा उप-महानगरपालिका वाड नं.२४ मा फागुन २७ गते देखी फागुन ३० गते सम्म ईस्तामा हुने

वीरगंज, पर्सा जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं २४ स्थित हरपुर ईस्तामा हुने भएकोछ। उक्त ईस्तामा हुने स्थानको वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमले निरीक्षन गरेका हुन्। निरीक्षनको क्रममा जीतपुर-सिमारा उप-महानगरपालिका वडा नं २४…

बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा डा. साहिल पटेलको लुटतंत्र

बीरगञ्ज १६ पर्सा बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा मेडीकल गर्ने डाक्टर हरुले लुटतंत्र अवस्था बनाएका छन। फिजिकल टेस्ट मा आँखाको पावर, छारेरोग, पागलपन, रिंगटा लाग्ने, फोक्सो तथा हिर्दय सम्बन्धी रोग, कूनै किसिमको…