Browsing Category
समाचार
ट्राफिक प्रहरी असुली धन्दामा सक्रिय भएपछि वीरगंज महानगर अस्तव्यस्त
वीरगंज (पर्सा), १० फागुन ।
वीरगंजमा ट्राफिक प्रहरी अहिले ड्युटीको नाममा झारा टार्ने र असुली मात्रै गर्ने कार्यमा व्यस्त भएपछि ट्राफिक अवस्था भद्रगोल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अन्तर्गत वीरगंज महानगरपालिका भित्र…
माधवलाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव राष्ट्रपतिको
काठमाडौं । लामो तिक्ततालाई बिर्सदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटघाट भएको छ । सो गोप्य भेटघाटमा एमालेका अध्यक्ष ओलीले एसका अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपति पदको…
बिद्यार्थी जिवनमा राजनितीको महत्त्व”-जितेन्द्र मिश्र
विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द…
अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ
वीरगंज (पर्सा), १ फागुन
पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ…
नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।
देशमा क्रिश्चियनहरुले पैसाको खोलो बगाएर धर्म परिवर्तन तथा सनातम धर्मविरुद्ध निरन्तर प्रहार…
कराते संघको कार्यालय उद्घाटन एवं खेलाडीहरुलाई सम्मान
सखि महिलाको साथि नामक संस्थाले मंगलबार बाराको फेटा गाउँपालिका वडा नं. १ भलुहीमा नेपाल एटिमी क्योकुसिन कराते संघ भलुहीको उदघाटन तथा खेलाडिहरुलाई सम्मान गरेको छ । भलुहीको बगैचा कटेजको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख…
गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको निर्देशनात्मक आदेश
काठमाडौँ — गोरखा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले उक्त सम्झौतालाई पुनरावलोकन गर्न भन्दै नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच…
राष्ट्रिय एकता अभियानद्वारा सन्त रविदासकाे जन्मजयन्ती
बारा । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासकाे जन्मजयन्ती मनाएकाे छ । अभियानले सन्त रविदासकाे जी को पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएकाे हाे ।
बाराको सदरमुकाम कलैया स्थित भरवलिया टोलमा वड़ा नंबर १८…
गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न
वीरगंज,
पर्सा गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न भएको छ । गरीबी निबारणका लागि वीरगंज उधोग बाणिज्य संघ-लघु व्यवसाय विकास कोष पर्सा को अन्तर्गत लघु व्यवसायी कार्यक्रम तालिम दिइएको हो । वीरगंज महानगरपालिका र…
वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन तिब्र
विरगंज, २० माघ
वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समिति ले अनुगमन तिब्र गरेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता ल्याएको छ। अनुगमन को क्रममा प्रितम एण्ड रचना किराना पसल तथा…