Online News Portal
Browsing Category

राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा

स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय निर्वाचनको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार…

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले स्थानीय तह…

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले स्थानीय तह निर्वाचनअन्तर्गत उपमेयर पदमा लज्जास्पद हार ब्यहोरेका छन् । गठबन्धनबाट कांग्रेसका नागेस कोइरालाले विराटनगर महानगरपालिकामा भारी मतले…

प्रदेश सभाको चुनावमा पार्टीले ठूलो क्षति व्यहोर्ने चेतावनी: पूर्व मेयर एवं नेपाली काँग्रेसका नेता…

वीरगञ्ज ६ जेष्ठ पर्साको बहुदरमाई नगरपालिकाका पूर्व मेयर एवं नेपाली काँग्रेसका नेता नितेन्द्र साहले काँग्रेस पार्टी नेताको अन्तरघातका कारण आफू चुनाव हारेको आरोप लगाउँनु भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित…

कलैया उपमाहानगरपालिका वार्ड न २३ मा भोट को समयमा नगर को बजेट ले जनता लाई ललि पप को बद्ला धारा…

अरुन कुशवाहा । बारा २४  ।बारा को कलैया भ्रष्टाचार गर्नमा  जिल्ला कै नमुना ठाउ रहेको छ। यहाँ भ्रस्टाचार गर्न कसैको अनुमती लिनु पर्ने आवसयक्ता छैन। बारा को कलैय उपमहानगरपालिका जिल्ला कै भ्रस्टाचार मा नमुना नगरपालिका रहेको छ। चुनाव को समयमा…

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको: नेकपा माओवादी केन्द्रका नेता तथा…

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए । बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको…

वडा नं. १४ का उम्मेदवार फते आलमसहितका पुरै प्यानललाई मतदान गरि जिताउन तर्फ हामी सबैलाई एकभएर: रबहर…

बीरगंज, २५ बैशाख माओवादी निकट अखिल नेपाल महिला संघले आज एउटा भेला गरि माओवादीको तर्फबाट वडा नं. १४ बाट वडा अध्यक्ष पदका उम्मेदवार फत्ते आलम अन्सारीलाई जिताउनका लागि एक ढिक्क भएर मतदाताहरुको घर घर पुगि आफ्नो उम्मेदवारलाई सक्दो सहयोग…

बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसयाडीका बासिन्दाले निवर्तमान मेयर नितेन्द्र साह र वडाध्यक्ष…

वीरगन्ज २४ बैशाख शुक्रबार राति साढे ११ बजेको समयमा बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसयाडीका बासिन्दाले निवर्तमान मेयर नितेन्द्र साह र वडाध्यक्ष जितेन्द्र पटेललाई गाउँबाट लखेटेका छन् । नितेन्द्र यसपाली पनि कांग्रेसबाट बहुदरमाई नगरपालिकाको…

लिपुलेकको विषयमा ओलीले लिएको निर्णयबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ : मेयरका उमेदवार…

विरगंज, २२ बैशाख लिपुलेकको विषयमा ओलीले लिएको निर्णयबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगी पुनः मेयर बन्ने कसरतमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी…

रहबर अंसारी द्वारा वीरगञ्ज महानगरपालिका वडा नं १४ अध्यक्ष पदको उम्मेदवार फत्ते आलम अंसारी लाई…

वीरगंज, २१ बैशाख वीरगञ्ज महानगरपालिका वडा नं १४ मा नेकपा माओवादीका केन्द्रीका वडा अध्यक्ष उम्मेदवार फत्ते आलम अंसारीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। यही बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नं १४…

नेकपा एमालेका युवा नेता कुशवाहा कलैया वडा नं १६ मा लोकप्रिय बन्दै

बारा, २१ बैशाख कलैया उपमहानगरपालिका वडा नं १६ वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका युवा नेता अनिल कुशवाहा वडावासीको मन जितेका छन्। बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा अवश्य नै जित हासिल…