Browsing Category
राजनीति
जसपा केन्द्रीय सदस्यसहित दजनौं नेताकार्यकर्ता माओवादी प्रवेश, प्रचण्डल गरे स्वागत
काठमाडौं । जनता समाजवादी दलका केन्द्रीय सदस्यलगायत २१ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।आज माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् । माओवादी प्रवेश…
कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा: डा बाबुराम भट्टराई
काठमाडौँ– डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् ।
शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा…
बाबुराम पक्षको निर्णय : पार्टी पुनर्गठन गरेर मधेसमा पहिलो शक्ति बन्ने
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ।
काठमाडौंमा दुई दिन चलेको केन्द्रीय समिति बैठकले जसपा पुनर्गठन गर्ने निर्णय गरेको हो।
पार्टी पुनर्गठनबारे आवश्यक…
जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौशल कुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौशल कुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय…
जसपा विभाजन पक्का , बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्नेगरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि…
धेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाए:सोनल
लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाएका छन् ।
जनकपुधरधाममा सोमबार लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश समिति बैठकमा अध्यक्ष सोनलले यस्तो बताएका…
नेपालमा चिनियाँ सक्रियताः ओली–दाहालसँग वार्ता, बाम गठबन्धनमा जोड
काठमाडौं । नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा चीनले प्रशंसा गरेको थियो । अमेरिकी सैनिक सहयोग परियोजना अन्तरगत आएको एसपीपीलाई नेपालमा विवाद भएपछि त्यसलाई अस्वीकार गरेको थियो । नेपाल सरकारले…
एकीकृत समाजवादीले चार मन्त्री फिर्ता बोलाउने निश्चित, मन्त्रीहरु फिर्ता होलान् ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध…
लोसपालाई जसरी पनि सरकारमा शामिल गर्ने प्रधानमन्त्रीको योजना
काठमाडौँ, । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि…
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको नयाँ सार्वजनिक…
स्थानीय तह निर्वाचन परिणामबारे यदाकदा असन्तुष्टि व्यक्त गर्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको नयाँ सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।
यसैगरी आफूलाई पनि प्रधानमन्त्री बन्ने…