Browsing Category
राजनीति
युवा नेता सरोज प्रसाद जेष्ठ नागरिक तथा बुधी जिबि बाट आशिर्वाद अग्रहन गर्दै।
बारा कलैया २०
। कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बैराटपुर टोल टोल मा नेकपा एकीकृत समाजबादी पार्टी को घर दैलो कार्यक्रम सुरु भएको छ । नेकपा एकीकृत समाजबादी पार्टीका उम्मेदवारहरुलाई जिताउनकोलागी घरदैलो कार्यक्रम मा कलैया २३ बाडा…
कलैया २३ का वार्ड अध्यक्ष का दादागिरी सुरु ,दारु, मासु,पैसामा भोट किन्दै
बारा १७ बैशाख । कलैया उपमहानगरपलिका वार्ड न 23 का उमेदवार बिक्रम साह कानु का आफ्नो दादागिरी सुरु गरेका छन। बिक्रम साह का छोरा सिद्धांत गुप्ता मैसेन्जर तथा फेस्बुका मा नहुहाउने गाली गलौज सुरु गरेका छन । बिक्रम साह बिगत को २०७४ को…
समाजसेवी तथा युवा नेता फते आलम अंसारी लोकप्रिय बन्दै
वीरगञ्ज ,१५ बैशाख
स्थानीय तहको चुनाव नजिकिदै जादा वीरगञ्ज महानगरपालिका वडा नं.१४ का समाजसेवी तथा युवा नेता लोकप्रिय बन्दै गएका छन् । बिगत केही बर्ष देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका युवा नेता आउने बैशाख ३० गते को चुनावमाको लागि…
बहुदरमाई नगरपालिका वडा नम्बर १ पिपरा मठमा नेकपा (एमाले) को नगर कमिटीको बैठक सम्पन्न
वीरगञ्ज, १५ बैशाख । पर्साको बहुदरमाई नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरु सक्रिय भएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन बहुदरमाई नगरपालिका वडा नम्बर १…
कलैया उपमाहानगरपलिका वार्ड न २३ का लागि सरोज प्रसाद पटेल ले गराए ममोनय दर्ता।
अरुण कुशवाहा
बारा बैशाख १२ सोमबार ।
कलैया उपमहानगरपालिका २३ मा वाडा अध्यक्षको उमेदवार सरोज पटेल ले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका हुन्। उनको निकट पार्टी नेकपा एकीकृत समाजबादी (एस ) को बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका…
युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गर्न राजनितिकमा हुमिए
वीरगञ्ज, ११ बैशाख
स्थानीय तहको चुनाव नजिकिदै जादा जिराभवानी गाउँपालिका नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पुर्व गाविस अध्यक्ष स्व. महादेव महतोका छोरा अनोज चौधरी राजनितिमा हुुमिएका छन् । उनी पेशाले पहिला पुर्व फर्मासिस्ट हुन, नेशनल…
प्रधानमन्त्री देउवा र प्रचण्डले भेटेर गठबन्धनबारे गरे बिशेष निर्णय
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउँपालिकामा टिकट…
स्थानीय तह निर्वाचन : मधेशमा कसको अवस्था के छ ?
जनकपुरधाम । २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो यहाँ ।
प्रदेशको कुल १३६…
एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धनः चित्र बहादुर केसी
नेकपा एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएत संग कयौ विषयमा मदभेद रहेपनि संबिधानको रक्षा गर्दै गणतन्त्रलाई जोगाउन र एमालेको प्रतिगमन…
देवताल वडा नं. १ बडकी फुलवरियामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालय उद्घघाटन तथा…
बारा, २७ चैत्र
बाराको देवताल गाउँपालिकाको वडा नं. १ बडकी फुलवरियामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालय उद्घघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहको प्रमुख…