Online News Portal
Browsing Category

राजनीति

भारत भ्रमणमा जम्बो टोली हुने

नयाँदिल्ली ।  प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि हुने चारदिने भारत भ्रमणमा जम्बो टोली हुने भएको छ । भ्रमण टोलीको औपचारिक सूचीमा सरकारी र निजी क्षेत्रका गरी ८८ जनाको नाम समेटिएको छ । केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र…

जनमत पार्टीले दुई जना सांसदलाई गर्‍यो निष्कासनको सिफारिस

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि…

सरकारको प्रष्टीकरण– चीनबाट ६ अर्बको हतियार किन्नेबारे कुनै छलफल भएको छैन

वैशाख २० सरकारले चीनसँग ६ अर्बको हतियार किन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको प्रस्ट पारेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले यो विषयमा अहिलेसम्म मन्त्रिपरिषद्को बैठकमा छलफलको एजेण्डा नै नबनेको दाबी…

बारा २ मा जसपा द्वारा बुथ कब्जा – सिके

काठमाडौं – मधेश प्रदेशको  बारा २ मा आज जारी रहेको मतदानको क्रममा मतदान केन्द्रको बुथ जसपाले कब्जा गरेको आरोप जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएका छ्न । अध्यक्ष राउतका अनुसार प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका अन्तर्गत पर्ने…

आचारसंहिताविपरित कार्य गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

वीरगंज १० बैशाख बारा–२ मा आज भईरहेको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका नेता तथा कार्याकर्ताहरुले अराजक गतिविधिहरु गरिरहेकोमा जनतमत लगायत पार्टीका नेताहरुले बिरोध जनाईरहेका छन् । सो क्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न निर्वाचन…

बारा २ मा जनमत पार्टीका उम्मेदवार कुशवाहाको समर्थनमा नेता महेन्द्र राय यादव

काठमाडौं  = मधेशमा निकै चर्चा रहेको बारा २ को उपनिर्वाचनमा निकै रोचकता बढदै गएको छ । उपेन्द्र यादवले आफू चुनाव जित्न आफ्नो परिवार र जातीवादको कुरा गर्दै पैसा बाडने काम शुरु गरेको समाचार बाहिरियो  । बिस्तारै आफ्नो बिरोधमा महौल थाहा पाउँदा…

सत्तामोहका लागि उपेन्द्र यादवले मधेशको मुद्दालाई तिलान्जली दिए

विक्रम सम्बत २०६३ सालको मधेश आन्दोलनबाट उठेका राजनीतिक मुद्दाहरु प्रति आफूलाई मधेशका सर्वोपरी नेता कहलाउने जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं इमान्दार रहन सकेनन् । आत्मनिर्णयको अधिकार सहित समग्र मधेश एक प्रदेशको नारालाई अघि सारेर मधेशी…

चुनाव हार्ने भएपछि गुण्डागर्दीमा उत्रिए उपेन्द्र यादव समर्थक

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले बारा २ मा निर्वाचन हार्ने देखिएपछि गुण्डागर्दीमा उत्रिएका छन् । हरहालतमा संसद पस्ने योजनाका साथ सप्तरी २ बाट चुनाव हारे पनि बारा २ मा उपचुनाव लड्न आएका उपेन्द्रलाई फिरंगी उम्मेदवार बन्दै बाराका…

राजेन्द्र महतो स्वयम्, सीके राउतलाई समर्थन गर्दै लोसपा भित्र ठूलो झट्का

वीरगञ्ज ९ बैशाख पाँच दलिय गठबन्धन का साझा उम्मेदवार बनेका उपेन्द्र यादव लाई असहयोग गर्ने लोसपा भित्रका नेता कार्यकर्ताहरु दुई गुटमा विभाजन भएको छन् । राजेन्द्र महतो गुट र शरतसिंह भण्डारी गुटमा आपसी तनाव भएको कारणले उपेन्द्र लाई महतो गुटले…

उपेन्द्रको राजनीतिक सुर्य अस्ताउदै, बारा २ मा हार निश्चित छ

विगत डेढ दशक देखि मधेशी जनताहरुलाई झुक्याउदै, फकाउदै, लोभ्याउदै राजनीति गर्ने महारथ हाँसिल गरेका उपेन्द्र यादवको कार्यशैलीलाई जनताहरु बुझिसकेको हुँदा उनको हार लगभग सुनिश्चित भएको छ । बारा २ बाट नयाँ अनुहारलाई जनताहरुले अवसर प्रदान गर्ने र…