Online News Portal
Browsing Category

राजनीति

काँग्रेसको गढलाई ढाल्दै बारा १ मा एमालेका मैनाली ठूलो मतान्तरणले विजयी

कोल्हभी (बारा), ९ मंसिर / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका…

जीवनको पहिलो निर्वाचन जित्दै रहबर बने प्रदेशसभा सदस्य

वीरगञ्ज, ७ मंसिर पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । बुधबार वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न पर्सा-१(क) को मतगणनाको अन्तिम परिणाम आउँदा…

बारा प्रतिनिधि सभा क्षेत्र न ३ मा ज्वाला साह को १६२९ मत ले अग्रता कायम

बारा बिहिबार ९ गते। वारा निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधि सभा सदस्यमा पुन: ने क पा एमाले पार्टी का ज्वाला साह समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव लाई १६२९ भोट ले पछि पारेका छिन । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा…

नयाँ इतिहास रच्दै पर्सा क्षेत्र न १ मा पुन: प्रदिप यादव विजयी

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्यमा पुन: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव विजयी भएका छन् । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका…

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, प्रहरीसहित ३ जना घाईते

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत…

एमालेको कुटाइबाट पाँच माओवादी कार्यकर्ता घाइते

महोत्तरी । माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट…

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन…

मधेसमा चुनावको मध्यनजर जसपा नेपालको चलखेल शुरु

बिरगंज । बिरगंजको बसपार्क सडकखण्डबाट नगद र नक्कली मतपत्रसहित दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख नगद र नक्कली मतपत्रसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार चालक बाराको…

ठेक्केदार सिंगासनले जनतालाई अनावश्यक लोभ देखाउदै करोडौं करोड बाडन तमत्यार

वीरगंज १ मंसिर । पर्सा जिल्लाको क्षेत्र नं. ४ को “ख” बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका सिंगासन साह कलवार मतदानको दिन नजिकिदै गर्दा उनी आत्तिन थालेका छन् । जसपा–एमालेका साझा उम्मेदवारको रुपमा रहेका कलवारलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका…

जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो  । नक्कली मतपत्र ल्याउने ब्याक्तीको…