Browsing Category
राजनीति
मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित , बाकी अध्यक्ष सफल किन ?
काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा विवाद आएका कारण मतगणना रोकिएको छ भने कतिपय क्षेत्रमा पुनः मतदान गराउन तयारी भइरहेको छ ।…
पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका…
वीरगन्ज,१३ मंसिर
पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् । निर्वाचित भएपछि आफनो क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो गर्ने क्रममा…
चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेशमा नराम्रोसँग पछारिएका छन् । सप्तरी २ बाट आफू पराजित भएका छन् भने उनको पार्टी नै कोमामा पुगेको छ । प्रत्यक्षमा १/२ सिट जितेर राष्ट्रिय दल बन्न संघर्षरत छ ।
नेतृत्वसहित डुब्न…
गठबन्धनकै सरकार बनाउनेबारे तीन शीर्ष नेताबीच छलफल
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर…
नव निर्बाचित प्रदेश सभा सदस्य रहबर र प्रचण्डबीच भेटवार्ता अन्सारी मुख्यमन्त्री बन्ने प्रवल सम्भावना
वीरगञ्ज, १२ मंसिर
नव निर्बाचित प्रदेश सभा सदस्य रहबर अन्सारी र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटघाट र छलफल भएको छ ।काठमाडौंमा दुबै जनाबीच भएको भेटको क्रममा प्रचण्डले अन्सारीलाई बिजयी भएकोमा शुभकामना दिएका थिए…
नयाँ दल खोल्ने तयारीमा प्रभु साह
रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो ।…
नेपाल-भारत सम्बन्धको विरोध गर्ने उपेन्द्र यादवलाई मधेसी जनताले बहिष्कार गरे
काठमाडौं- मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी जनताले अस्वीकृत गरिदिएका छन्। प्रतिनिधि सभामा जान अनुमोदनका लागि जनतासामु पुगेका यादवलाई मधेसी जनताले…
कांग्रेस नेता शेखर कोइराला भारी मतान्तरले विजयी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् ।
एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । …
पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।
बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग…
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन्। महोत्तरी क्षेत्र नं ३ मा ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई दुई हजार ५० मतान्त्ररले पराजित गरेका हुन्।
ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार…