Online News Portal
Browsing Category

प्रदेश

उच्चा अदालत को आदेश लाई अवहेल्ना गर्दै बिरगंज माहानगर तथा पर्सा ट्राफिक प्रहरी।

अरुण कुश्वाहा वीरगन्ज (पर्सा), १८ बैशाख  । वीरगन्जमा संचालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने गर्नाले…

गठबन्दन भए सवतन्त्र उम्मेद्बारी दिने। शिवचन्द्र कुशवाहा

बारा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–२ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि वैशाख १० मा उपनिर्वाचन तय भएको छ । यादवसँग झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहले…

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर…

वीरगंज (पर्सा), २९ फागुन । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ । समितिका सचिव रमेश सुवेदीले सोमबार एक विज्ञप्ति जारी गरि अध्यक्ष प्रवीण साहले…

रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि कलैयामा दीप प्रज्वलन

बारा २५ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भए पछी कलैयामा सत्ता गठबन्धन द्वारा दिप प्रज्वलन गरिएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय…

बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा डा. साहिल पटेलको लुटतंत्र

बीरगञ्ज १६ पर्सा बीरगञ्ज लाईसेन्स फाँटमा निःशुल्क मेडीकल को नाममा मेडीकल गर्ने डाक्टर हरुले लुटतंत्र अवस्था बनाएका छन। फिजिकल टेस्ट मा आँखाको पावर, छारेरोग, पागलपन, रिंगटा लाग्ने, फोक्सो तथा हिर्दय सम्बन्धी रोग, कूनै किसिमको…

ट्राफिक प्रहरी असुली धन्दामा सक्रिय भएपछि वीरगंज महानगर अस्तव्यस्त

वीरगंज (पर्सा), १० फागुन । वीरगंजमा ट्राफिक प्रहरी अहिले ड्युटीको नाममा झारा टार्ने र असुली मात्रै गर्ने कार्यमा व्यस्त भएपछि ट्राफिक अवस्था भद्रगोल बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अन्तर्गत वीरगंज महानगरपालिका भित्र…

बिद्यार्थी जिवनमा राजनितीको महत्त्व”-जितेन्द्र मिश्र

विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द…

अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ

वीरगंज (पर्सा), १ फागुन पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ…

किर्ते मुद्दामा डाबर नेपालका कर्मचारी श्रीमती सहित कारागार  चलान  

वीरगंज (पर्सा), २७ माघ । जग्गा किर्ते गरेको आरोपमा डाबर नेपालका एक कर्मचारी श्रीमती सहित कारागार  चलान भएका छ्न ।  पर्सा जिल्ला  अदालत  ५ न इजलास मा भएको थुन छेक बहस मा  श्री माननीय जिल्ला न्यायाधीश श्री कृष्णप्रसाद पौडेल ज्यु ले पाँच…

दुई बर्ष मा पनि कार्यवयन भएन उच्च अदालत को आदेश, ट्राफिक निरीक्षक धुर्ब दहाल घुम फिर मै बय्स्त

बिरगंज  २० पर्सा। बिरगंज  माहानगरपालिका  भित्र सन्चालन मा रहेको इरिक्सा तथा अटो  कानुन बिपरित सन्चालन मा रहेको छ। क्षम्ता भन्दा बढी  इरिक्सा ,अटो सनचालन्मा हुदा बिरगंज अस्त बय्स्त भएको छ। रोड फराकिलो न हुनु र्दिन प्रती दिन गाडीहरू संख्या…