Browsing Category
प्रदेश
३००० हजार देखि ५००० हजार महिन्वारी असुलदै बिरगंज देखि कलैया का ट्राफिक प्रहरी
वीरगन्ज (पर्सा), भाद्र ४ वीरगन्ज बाट सञ्चालित , अटो तथ टेम्पू ,तथा मैजिकहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी तथा बारा बासिले ट्राफिक जाम को समस्या झेल्नु परेको छ। जथाभावी अटो टेम्पू ,तथा मैजिक पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने,…
किसानहरु को सुख-दुखको सहयात्री बन्दै वडा अध्यक्ष यादव
बारा, १५ श्रावण
बाराको देवताल गाउँपालिका वार्ड नं ४ मा १६ मिटरको टावर लाईट पोखरीको डिलमा विधिवत् रुपमा समुद्घाटन । भएको छ उक्त लाइट पिप्राढी चौक भन्ने ठाउँमा लगाइएको छ त्यहाँ श्री ने. रा. मा. वि. पिप्राढी, महादेव मन्दिर, वार्ड नं ४ र ५ को…
रकम नदिएको निहुमा वीरगंज भन्सारका सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा ७० वर्षिय…
बिरगंज १५ पर्सा
वीरगंज भन्सार सशत्र प्रहरीका प्रहरी निरिक्षक प्रेम विष्टको निर्देशनमा वरिष्ठ हवल्दार दिप लामाको टोलीले भन्सार एरियामा वीरगंज १६ कि ७० बर्षिय वृद्ध महिलालाइ मालसामान ल्याउदा घुस नदिएको निहुमा निर्घात कुटपिट गरि वेहोस पारेको…
छपकैया-२ स्थित श्री ताराचन्द किशनलाल आधारभुत बिधालयमा १९३ जनालाई छात्रवृत्ति वितरण ।
बिरगंज , श्रावण १४ गते आइतबार ।
बिरगंज महानगर पालिका वडा नं ०२ छपकैयामा रहेको श्री ताराचन्द किशनलाल आधारभुत विधालयका छात्र तथा दलित छात्रहरुलाई आर्थिक वर्ष २०७९/८० को छात्रवृत्ति बितरण गरिएको छ ।
वीरगन्ज महानगरपालिकाका उप-प्रमुख…
प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी यादवको पहिलादेखि नै मेरुदण्डको समस्या
कलैया (बारा), ८ साउन ।
बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र…
बारामा नेपाली काग्रेश को पता साफ भए पछी कार्यकार्ता खनिए प्रहरी माथी
कलैया (बारा), ५ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई बद्नाम गर्ने कार्य भइरहेको छ । आफ्नो निहीत स्वार्थ सिद्ध गर्न एवं राजनीति ब्रचश्व कायम गर्ने मनसायले राजनीति…
सामुदायिक विद्यालयमा आधुनिक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन
बीरगंज, ०१ साउन
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीको अथक प्रयासले सामुदायिक विद्यालय हरपतगंज—२० र बहुअरी बीरगंज—१४ स्थित उम्मे कुलसुम लिलबनात (कन्या विद्यालय) विद्यालयमा आधुनिक टेक्नोलोजी भएका कक्षा…
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ठगी धन्दा, सोधपुछ गर्दा सेवाग्राहीमाथि दुव्र्यवर
अरुण कुशवाहा
वीरगंज (पर्सा), १८ जेठ ।
वीरगंज आदर्शनगर स्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले सेवाको नाममा कर्जाधनीलाई ठग्ने गरेको पाइएको छ । बैंकले कर्जाधनीलाई जानकारी विना प्रिमियमर व्याजदर बढाएको सेवाग्राहीको आरोप छ । कलैया…
बाराको सुवर्ण गाउँपालिका -४ हर्दियामा रहेको हर्दिया औरैया माविका बिधार्थीहरुले गरे शान्तिपूर्ण…
जेष्ठ १२
कलैया बारा
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयका बिधार्थीहरु शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका छन् ।बिहानैदेखि बिधार्थीहरुले प्रधानाध्यापकको सरुवाको बिषयलाई लिएर प्रदर्शन गरेका…
फेटा गापा : भ्रष्टाचार लुकाउन अध्यक्ष र अधिकृतको ग्राइन डिजाइन, पत्रकारलाई ५० लिटर इन्धन
कलैया (बारा), २२ वैशाख । बारा जिल्लाको फेटा गाउँकार्यपालिकाका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह पालिकाभित्रको भ्रष्टाचार लुकाउन पत्रकारको सहारा लिएका छन् । गाउँपालिकामा भएको भ्रष्टाचारबारे यस अनलाइन लगायत…