Online News Portal
Browsing Category

मधेस

रास्वपा बाराको दुई पालिकाको भेलामा सभापतिमा चन्दन प्रसाद यादव र अशोक यादव चयन।

माघ ११ गते बारा, अरुण  कुशवाहा राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँ पालिका र सुवर्ण गाउँ पालिकामा पालिका स्तरिय भेला सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथिमा सम्पन्न…

एन आई सि एसिया बैंकका शाखा प्रमुख हरि कृष्ण पौडेल र प्रसौनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष…

बारा प्रसौनी ४  अरुन् कुशवहा विरगंज पावर हाउस स्थित रहेको एन आई सि एसिया बैंक र प्रसौनी गाउँपालिका वडा न १ का वडा अध्यक्ष लालबाबु मुखियाले स्थानीय एकजनाको तीन तल्ले पक्की घर कौडिको भाउमा लिलाम गरेको रहस्य बाहिर आएको छ । प्रसौनी…

लिलामी गरेको घर ३० महिनामा पनि गरेन्न मदन यादवले खाली, घरधनीको बिचल्ली

वीरगंज, ४ पुस: वीरगंज महानगरपालिका वडा नं. १६ निवासी मदन प्रसाद यादवले महालक्ष्मी विकास बैंकले लिलामी गरेको घर आफ्नो भएको दाबी गर्दै घर खाली गर्न अस्वीकार गरेपछि घरधनी ठूलो समस्यामा परेका छन्। मदन यादवले तत्कालीन एती…

पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सक्रिय

पत्रकार शर्मालाई फसाउने ठूलो षड्यन्त्र, प्रहरीको अनुसन्धान प्रभावित पार्न अपराधिक तत्व सकृय वीरगंज,१० मंसिर – पर्साका क्रियाशील पत्रकार हरिशंकर शर्मालाई फसाउने ठूलो षड्यन्त्र भएको छ । ज्यान…

पर्साको पकाहामैनपुर गाउँपालिकामा बलजप्ती जग्गा जोत्न खोज्दा दुइपक्षबीच झडप , १० जना घाईते

वीरगञ्ज ।१९ कार्तिक पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला…

ड्राइपोर्ट ट्राफिकको असुली धन्दा, ट्राफिकले छाडेको ओभरलोड गाडीहरुबाट २ लाख बढि जरिवाना

वीरगंज (पर्सा), ८ कात्तिक । वीरगंजको ड्राइपोर्ट चौकमा खटिने ट्राफिक प्रहरीले यस्तै छाडेका ओभर लाेडका गाडीहरुबाट रु दुई लाख भन्दा बढी जरिवाना भएकाे छ । अस्थायी ट्राफिक प्रहरी ड्राइपाेर्टले विना कारवाही छाेडेका ओभर लाेड…

बाराको कलैया उपमहानगरपालिका -२३ मा इलेक्टि्रकल स्प्रे टंकी सहुलियतमा वितरण

बारा ,असोज १९ तरकारी उत्पादन उप -आयोजना तस्थाको संयुक्त आयोजनामा किसानहरुलाई सहुलियत रुपमा इलेक्टि्रकल  स्प्रे टंकी वितरण गरिएको छ । कलैया उपमहानगरपालिका -२३मा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक विकास…

कर्मचारीलाई पेल्न खोजेपछि ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

वीरगंज (पर्सा), १८ असोज । ‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थाको केन्द्रिय कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरिएको छ । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे मिर्मिरेका कर्मचारीहरुले असोज १८ गतेदेखि केन्द्रिय…

पाडा तस्करीमा नेता जालिम मियाँका छोरालाई छुट ,तस्करीले स्थानीय कृषक आजित ।

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको पाडा (रांगा) बजारका लागी गरिने तस्करीले स्थानीय कृषक आजित भएका छन् । नेपाल-भारत सिमानाको फाइदा उठाउँदै भारतबाट पाडा तस्करी गर्दा स्थानीयको धानबाली कुल्चेर नष्ट हुने गरेको छ । आइतबार र बिहीबार…

बिश्रामपुर गाउँपालिकाका अध्यक्षलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र उपस्थित हुन आदेश

कलैया असोज ३ बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टोलाई अदालतले अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको छ। अदालतको आदेशलाई बेवास्ता गर्दै अध्यक्ष भुट्टोले निजी सम्पत्तिमा डोजर चलाएर घर भत्काएको आरोप लागेको छ।…