Online News Portal
Browsing Category

राष्ट्रिय

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन कार्यक्रम २०७९ आयोजना गरिएको छ

काठमाडौं । बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन कार्यक्रम २०७९ आयोजना गरिएको छ । सो अवसरमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित होटल च्वाइसमा श्रावण ३० देखि ३१ सम्म दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको…

ट्राफिक प्रहरीको ब्रम्ह्लुट, पैसा कम भएपछि छड्के चेकिङ्ग शुरु लाइसेन्स फेल भएकाहरुलाई पनि ट्राफिक…

वीरगंज (पर्सा), ३१ साउन । ट्राफिक प्रहरी अहिले ड्युटी भन्दा पनि पैसा असुल्नमा व्यस्त छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा एवं बाराबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर…

पर्सा को बिरगंज मा बिना कागज पत्र सवारी साधन सन्चालन,ट्राफिक प्रहरी मोटरसाइकल र मालबाहक सवारी बाट…

पर्सा     श्रावण  २९ । पर्सा जिल्ला को बिरगंज को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा ,रक्सौलसम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ।…

नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकियो

काठमाडौ । नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकिएको छ। रसुवा भन्सार कार्यालयका अनुसार गत शनिबारदेखि नाकाबाट सामग्री आयात रोकिएको हो। नाकाबाट सामग्री आयात रोकिएको बारे चिनियाँ पक्षले कुनैपनि औपचारिक…

दलित समुदायका केही व्यक्तिको नागरिकतामा राज्यले दलित समुदायलाई गरेको व्यबहार अमानवीय भएकोमा…

काठमाडौं । दलित समुदायका केही व्यक्तिको नागरिकतामा राज्यले दलित समुदायलाई गरेको व्यबहार अमानवीय भएकोमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आपक्ति जनाएका छन् । नागरिकतामा देखिएको भेदभावको बिरोध गर्दै दलित अगुवाहरुले आपक्ति…

दमक क्लिनपार्क संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र

झापा , साउन १९ । दमक क्लिनपार्क संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुआब्जा विवादलाई लिएर लामो समयदेखि आन्दोलनरत दमक क्लिनपार्क संघर्ष समितिका अध्यक्ष खगेन्द्र भट्टराई , प्रतिनिधिसभा सदस्य…

नारायणगढ–बुटवल सडक : अवधि सकियो, भौतिक प्रगति १८ प्रतिशत

काठमाडौँ – नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।  पुर्बी…

नागरिकता विधेयकको विरोधमा हेटौंडामा जलाइयो प्रचण्ड–देउवाको पुत्ला

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मकवानपुरको हेटौँडा मा विवादित नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेका छन । उक्त प्रदर्शनका क्रममा राप्रपा का कार्यकर्ताहरूले नागरिकता विधेयक पास गराएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र…

चीन-अमेरिकाले नेपाललाई खेलमैदान बनाउदै

काठमाण्डौ, ३ साउन –नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसिसी र एसपिपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले…

‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा…

काठमाडौं । चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् । काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद…