Online News Portal
Browsing Category

समाचार

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।

बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग…

काँग्रेसको गढलाई ढाल्दै बारा १ मा एमालेका मैनाली ठूलो मतान्तरणले विजयी

कोल्हभी (बारा), ९ मंसिर / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका…

बारा प्रतिनिधि सभा क्षेत्र न ३ मा ज्वाला साह को १६२९ मत ले अग्रता कायम

बारा बिहिबार ९ गते। वारा निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधि सभा सदस्यमा पुन: ने क पा एमाले पार्टी का ज्वाला साह समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव लाई १६२९ भोट ले पछि पारेका छिन । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा…

नयाँ इतिहास रच्दै पर्सा क्षेत्र न १ मा पुन: प्रदिप यादव विजयी

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे प्रतिनिधि सभा सदस्यमा पुन: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदिप यादव विजयी भएका छन् । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका यादव एक हजार ६२० मतान्तरले विजयी भएका…

पुर्व मन्त्री प्रदीप यादवले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै

वीरगञ्ज १० कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका यादवले क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडाहरुमा…

नेता चौरसिया र पटेलको पर्सागढी नगरपालिकामा घरदैलो कार्यक्रम व्यस्त

वीरगंज, ४ कार्तिक पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेल द्वारा चुनावी घरदैलो कार्यक्रम निरन्तरता दिएका छन् । आज पर्सागढी नगरपालिका वार्ड नं. २ को औरहिया ,छ्तवन टाडी…

श्री नरसिंह मन्दिरमा आज सानो दीप नामक संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न

पर्सा, ०३ कार्तिक श्री नरसिंह मन्दिरमा आज सानो दीप नामक संस्थाद्वारा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मंदिरको वरपर धेरै फोहोर भएको हुनाले पर्ब को दिनमा पनि सफा नभएको थाहा पाए पछी सो संस्थाको अगुवइमा नृषिङ मा बि का विद्यार्थीहरुको सहयोगमा…

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु र कैयौं घाइते

अरुण  कुशवाहा । बारा मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२को ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रीत भई सडकको बाँया साईटबाट १५/२० मिटर तल…

रौतहट मा करेन्ट लागेर हिजो एक महिला को मिर्त्यु।

रौतहट  १३                                                     करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु…

मन्त्री प्रदीप यादवद्वारा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास

वीरगञ्ज, ६ असोज वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री…