Online News Portal
Browsing Category

समाचार

कानुन बिपरित संचालित सार्वजनिक सवारी सधान, ट्राफिक इन्स्पेटर धुर्ब दहाल द्वारा ठाउ ठाउ ट्राफिक…

पर्सा २५ । मदेश प्रदेश को आर्थिक नगरी बिरगंज माहानगरपालिका बाट संचालित सम्पुर्ण सार्वजनिक यातायातमा कानुन बिपरित यातायात सन्चालन रहेको पाइएको छ। बिरगंज माहानगरपालिका का यातायात शाखा प्रमुख , नगर प्रहरी , जिल्ला ट्राफिक प्रहरी पर्सा समेत को…

वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थलनिर्धारण ,जिल्ला ट्राफिक चौक चौक मा…

वीरगंज २५  पर्सा । वीरगन्ज शहरलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा…

निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य…

वीरगन्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको क्रमममा अन्तर्घात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारवाही गरेको छ । निर्वाचन समीक्षा…

मल मौज्दात रहेको छ : कृषी मन्त्रालय

काठमाडौँ, १८ मङ्सिर । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात…

मनोमानी तरिका ले इरिक्सा तथा अटो सन्चालन हुदा बिरगंज मा जाम को समसया।

वीरगन्ज (पर्सा),मंसिर  १७  । वीरगन्जमा सञ्चालित ई–रिक्सा, हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त…

वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख श्री…

सशस्त्र प्रहरी बल नेपाल १३ न. गण हेड क्वाटर पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको २३ लाख आर्थिक सहयोगमा नव निर्मित महिला ब्यारेक भवनको उदघाटन भएको छ । वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप…

पर्सामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु , चालक पटेल फरार ।

वीरगन्ज । पर्सामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका - ८ रामनगरीमा बस्दै आएका ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक…

सिभिल बैंकको वार्षिकोत्सवमा २ महिला सहित ३१ जनाले गरे रक्तदान

वीरगंज ११ मंसिर । अरुण  कुशवाहा वीरगंजको माहाबिरस्थान स्थिति सिभिल बैंक लि.ले आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वीरगंज शाखाद्धारा बैंक परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा २ महिला सहित ३१ जनाले…

नयाँ दल खोल्ने तयारीमा प्रभु साह

रौतहट, ११ मंसिर / नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साहले आफ्ना प्रतिद्वन्द्वी लाई भारी मतान्तरले हराउन सफल भएका छन् । यस पटकको निर्वाचनमा रौतहट ३ मा गठबन्धनको गन्जागोल परिस्थिति देखा परेको थियो ।…