Browsing Category
राजनीति
मुख्यमन्त्री लालबाबु राउतप्रति जन समर्थन बढदै, घरदैलोमा व्यस्त ।
वीरगञ्ज, २६ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ मा पर्ने बीरगंज महानगरपालिकाको वडा नं. ५ र ७ को जेल रोड, रामटोल, कुम्हाल टोल लगायतका अन्य टोलहरुमा जसपा एमाले संयुक्त घर दैलो तथा चुनावी प्रचार प्रसार एवं मतदता भेंटघाट कार्यक्रम सम्पन्न भएको छ…
ब्लु क्रश सोसाइटी नेपाल द्रारा चियापान तथा स्मम्मान कार्यक्रम सम्पन
अरुन कुशवाहा । बारा
ब्लु क्रश सोसाइटी नेपाल का सन्चालक श्री मनि भुसन कुशवहा द्रारा चियापान तथा स्माम कार्यक्रम बेलहियाले पुर्ब संविधान सभा सद्सय रामचन्द्र प्यासी जि लाई यस सस्था का अध्यक्ष एवम सद्स्य द्वारा एक कार्यक्रम गरि प्यासी ज्यु लाई…
पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ
काठमाडौँ,
पाकिस्तानको १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य संकटको अवस्थामा रहेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताएका हुन् । विश्वभर…
राप्रपाले दोहोरो नागरिकलाई उम्मेदवार बनाएको आरोप लगाउँदै नगर अध्यक्षले गरे कांग्रेसमा प्रवेश
वीरगञ्ज, २५ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगर कमिटिका अध्यक्ष जलेश्वर सर्राफले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रमका विच सर्राफले कांग्रेस प्रवेश गरेका हुन् । सर्राफलाई नेपाली…
मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरदैलो कार्यक्रमलाई तिब्रता, छाता छापमा मत दिन आग्रह
वीरगंज, १९ कात्तिक
पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं १५ मा घरदैलो कार्यक्रम गरेका छन्। २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री…
विश्रामपुर गा. पा.मतदाताले भने, पुर्व मन्त्री सोनलको जित सुनिश्चित छ’
बारा, २५ कार्तिक
बारा क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले विश्रामपुर गा. पा. का वडा नम्बर १,२ मा चुनावी प्रचार प्रसार एवम् मतदातासँग भेटघाट गरेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो…
बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार तथा घरदैलो सम्पन्न मतदाता भन्छन् चौरसियाको जित…
वीरगञ्ज, २५ कार्तिक
पर्सा क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा सदस्य पदका साझाँ उम्मेदवार नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १ , ३ मा चुनावी प्रचार प्रसार तथा…
जनप्रतिनिधि भन्दा ठेक्केदार बढी रहेको कारण सिंगासनको पक्षमा मतदाताहरु मत नदिने चर्चा
वीरगंज, २५ कात्तिक ।
पर्सा जिल्लाको क्षेत्र नं. ४ “ख”को जसपा एमाले गठबन्धनका उम्मेदवार सिंगासन सा. कलवारले मतदाताहरुलाई रिझाउने प्रयास गरेपनि यसपालि उनलाई मत नदिने मुड बनाएका छन् । प्रदेश सभा सदस्यमा चुनाव लडेका कलवारले २०७४…
मुख्यमन्त्री लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई मतदान गर्न अपील गरे
वीरगञ्ज, २४ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लाी मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गर्दै जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई…
पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्ण बहादुर श्रेष्ठ र जितेन्द्र सोनल प्रति समर्थन बढदै
बारा, २४ कार्तिक
बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिकाको जगतपुर र फेटा गाउँको विभिन्न वडामा बिहिबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र…