Browsing Category
राजनीति
चुनाव जित्न उपेन्द्रका कार्यकर्ताले धम्कीपूर्ण भाषामा सप्तरीबाट पहाडिया लखेटेको भन्न थाले
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताहरुले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् । मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको…
फेटा गाँउपालिकाका विभिन्न वडामा पुगेका किसान र सोनललाई मतदाताको समर्थन
बारा, २३ कार्तिक
बारा क्षेत्र नम्बर ४ को (ख) मा पर्ने फेटा गाँउपालिाका विभिन्न वडामा बुधबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य…
यादव र गद्दीको बीरगंज वडा नम्बर ११ मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो ।
वीरगञ्ज, २३ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा आज जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा गर्दै जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य…
नेता चौरसियाको भब्य स्वागत, जिताउन अभियानमा तीब्रता
वीरगन्ज,२३ कार्तिक
वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा नेपाली काँग्रेसका उम्म्ेदवारहरुलाई स्थानीयले भव्य स्वागत गरेका छन् । बसडिल्वामा चुनावी घरदैलोका क्रममा स्थानीय नेताहरु जसपा, लोसपा र नेकपा एमालेबाट पार्टी प्रत्याग गरि…
संघर्षको भट्टीबाट जन्मिएका एकजना आशा एवं भरोसायोग्य युवा नेता सीबी साह
चतुर्भुज केवरत
समान्यतः युगमा जन्मिने मान्छे युगसंगसगैं बिलाउँछन् तर
युग जन्माउने मान्छे युगौँ-युगसम्म पहिचान बनाउँछन् ।
भनिन्छ, वास्तविक नेता कुनै विरासतबाट नआएर समय र परिस्थितिको माग अनि सङ्घर्षको उपज हुन्छन् । संघर्ष र परिवर्तन रूपी…
मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै
वीरगञ्ज, २२ कार्तिक
जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज वीरगञ्ज महानगरपालिका वडा नं १२का मतदाताहरुसँगको भेटघाट र…
रहबर अंसारीको घरदैलो कार्यक्रम वीरगञ्जको चोर्नीमा
बीरगंज, २२ कार्तिक
लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार युवा नेता रहबर अन्सारीले आज बीरगंज महानगरपालिकाको वडा नं. ३२ चोर्नी चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन्। युवा…
ज्येष्ठ नागरिक हाम्रा समाजका खम्बा हुन : मुख्य मन्त्री लालबाबु राउत गद्दी
वीरगञ्ज, २१ कार्तिक
पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दी वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका छन् । सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा…
पर्सा २ मा चौरसियाको जनलहर: एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश
वीरगन्ज, २१ कार्तिक
वीरगन्जमा नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु , एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य…
युवा नेता रहबर अन्सारीको प्रसौनी र सबैठवामा घरदैलौ
बीरगंज, २१, कार्तिक
वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी गाँउमा घरदैलो कार्यक्रम गरेको छ । बीरगंज…