Online News Portal
Browsing Category

राजनीति

रा.प्र.पा पर्सा ध्दारा चैत २९ गते वीरगंज मा हुने बिशाल आमसभा को सम्बोधन राष्ट्रिय अध्यक्ष राजेन्द्र…

वीरगंज, पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले यही आगामी २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी को राष्ट्रिय अध्यक्ष राजेन्द्र लिग्देन लगायत केन्द्रीय नेताहरु पशुपति शमशेर जबरा, डा.…

पुर्ब गाबीस अध्यक्ष राजदेव यादव नेकपा एमाले मा प्रवेश….

पर्सा, १५ चैत्र बहुदरमाई नगरपालिका का उपप्रमुख गायत्रि देवि का श्रीमान बिश्रामपुर का पुर्ब गाबिस अध्यक्ष राजदेव प्रसाद यादव आज नेकपा एमाले मा प्रवेश गर्नु भएको छ। नेकपा एमाले बहुदरमाई नगर कमिटी ले बहुदरमाई नपा - २ पिपरा मा…

नेपाली काँग्रेसको १४ नं. वडा मा कार्यक्रर्ता टोल कार्यकर्ता भेला तथा टोल कमिटि गठन

बीरगंज, १३ चैत्र नेपाली काँग्रेसको १४ नं. वडा मा कार्यक्रर्ता टोल कार्यकर्ता भेला सम्पन्न गरेको छ । सो कार्यक्रममा टोलका युवाहरु लाई लक्षित गरि एउटा टोल कमिटि इमामु्दिन अहमदको अध्यक्षता २१ सदस्यीय गठन गरेको छ । सो टोल कमिटिमा उपाध्यक्ष…

वीरगंज महानगरमा लो.स.पा. एक्लै लड्ने: लोसपा नेता अधिवक्ता कुर्मी

पर्सा, १२ चैत्र आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लो.स.पा.एक्लै चुनाव लड्ने लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं महानगरका उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले बताए । स्थानीय तहमा दलहरु बीच गठबन्धनको चर्चाले सम्पूर्ण दलका…

लोकतान्त्रिक समाजवादी पार्टीबाट बीरगंज महानगरपालिकाका मेयर अधिवक्ता सुरेन्द्र कुर्मी निश्चित

बीरगंज, १० चैत्र बीरगंजमा आयोजित लोकतान्त्रिक समाजवादी पार्टीको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज बीरगंज स्थित टाउन हलमा उद्घाटन भएको छ । सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा इमान्दार विचारधारा…

नेकपा एमाले द्वारा बहुदरमाई नपामा ज्ञापनपत्र

वीरगञ्ज , ०९ चैत्र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बहुदरमाई नगर कमिटी ले आज बहुदरमाई नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। नेकपा एमाले का नेता शिव पटेल को बिशेश उपस्तिथिती र नगर अध्यक्ष प्रमोद कुशवाहा ज्यु को नेतृत्वमा बहुवरि पीडरि…

कम्युनिष्टहरुले ध्वस्त पारेको नेपालको छवि देउवाले एकै झट्कामा यसरी सपारे, चौतर्फी प्रशंसा

नेपालको अन्तर्राष्ट्रिय छवि इतिहासकै गम्भीर मोडमा पुगेको थियो । तर कुटनीति, राजनीति र सहमति नीतिमा पोख्न चतुर राजनीतिज्ञ शेरबहादुर देउवाले एकै झट्कामा ट्रयाकमा मात्र ल्याएनन्, विश्वमा प्रशंसाको पात्र पनि बने । कुरा हो अमेरिकी सहायता…

रामानन्द यादव जि को समर्थन , मेयर यादव जि लाई,

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री श्री उमाकान्त चौधरीज्यू तथा सभापतीका उम्मेद्वार रामानन्द प्रसाद यादव,क्षेत्र नं-३का पूर्व सभापति मुकेश प्रसाद कुशवाहा , पूर्व सभापति लालबाबु सिहं, पूर्व जिविस सभापति राजेन्द्र प्रसाद यादव,…

अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सोही वार्ड का…

अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सोही वार्ड का सरोज प्रसाद ले ने क पा एकीकृत समाजबादी को तर्फ बाट आफ्नो उमेदवारी को घोषना गरेका छ्न। अस्थनिया स्थरमा सरोज प्रसाद ले राम्रो छबि बनाएका छन।…