Browsing Category
मधेस
कलैया उपमाहानगरपलिका वार्ड न ४ का वडाध्यक्ष यादवको दादागिरी, अदालतलाई अपहेलना गर्दै सडक विस्तारको…
कलैया (बारा), ५ असोज ।
कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् । कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित…
मृत्क पटेललाई दुर्घटना गरि फरार भएका इरिक्सा सहित चालक पक्राउ
कलैया ,बारा
असोज ४
कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो ।
फेटा गाउपालिका वार्ड १ भलुही चौक देखि पछीम चन्दन आयल…
दुर्घटना मा परि जान गुमाएका पटेललाई न्यायको लागि दोसिलाइ पक्राउ गर्न आफ्न्तले गरे रोड जाम।
बारा,४ असाेज
कलैया बिरगंज सडकखन्ड अन्तर्गत भलुही चौकमा रहेको चन्दल आयल पेट्रोल पम्प अगाडि हिजो साझ बुधबार मोटरसाइकल दुर्घटनामा परेर कलैया का एक युवककाे मृत्यु भएकाे थियो ।
कलैया उप महानगरपालिका वाड नम्बर १८ मा पर्ने…
बारा प्रहरी को ठुलो सफल्ता,किलो चादीको गहना सहित सोनार पक्राउ ।
असोज २ बारा
नेपालमा दिन प्रती दिन सुन तथा चान्दी को तसकरी मा व्यापक तेजिले कारोबार हुँदै आएको छ। आज मिति २०८०/०६/०२ गतेको समयमा बेलुका अ.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विषेश प्रहरी टोलीले Human Intelligence को आधारमा…
धोबिनी गाउँपालिका : वडाध्यक्षजति बजेट नपाएपछि मनोनित सदस्यहरुको नौटंकी, गाउँसभा भाँड्न विभिन्न…
अरुण कुशवाहा।
वीरगंज (पर्सा), २९ भदौ । पर्साको धोबिनी गाउँपालिकाका मनोनित सदस्यहरुले गाउँसभा भाँड्न विभिन्न प्रपञ्च रचेका छन् । वडाध्यक्ष जति बजेट पाउनुपर्ने अडान राख्दै गाउँसभा हुन नदिएका गाउँ कार्यपालिकाका ६ जना मनोनित सदस्य…
सरकारी सवारीसाधनको दुरुपयोग गरी चलाएकोलाई युवा जनमत संघ बाराले समातेर लगाए ट्राँफिक प्रहरीको जिम्मा
बारा/भदौ २८ गते बिहीबार ।
माननीय डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ बारा द्वारा कलैयामा विदाको दिनमा बिना पासको सरकारी सवारीसाधन दुरुपयोग गरिरहेकालाई समातेर ट्राँफीक प्रहरीको जिम्मा लगाएका छन ।…
वीरगञ्ज महानगरले एकै पटक ७ सय ३८ कर्मचारी बर्खास्त गर्यो
२७ भाद्र २०८०, बुधबार
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक…
पर्साको धोरेबाट १७३ किलो गाँजा बरामद ।
अरुण कुशवाहा ।
भदौ २७
पर्सा । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका –१ धोरे बस्ने मधोलाल मेहताको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा…
कलैया उपमहानगरपालीकाको आव २०७९ /२०८० योजनाहरु कागजमा मात्रै हो की यथार्थमा पनि काम भएको हो ?
अरुण कुशवाहा
भदौ २२ बारा
कलैया उपमहानगरपालीका वार्ड न १ देखी २७ सम्मका वार्डहरूमा आव २०७९/ २०८० मा लक्षित वर्ग कार्यक्रम अन्त्रगत, खेलकुद विकाश कार्यक्रम ,विधालयहरूमा टाइवेट र झोला वितरण, तथा कम्पुटर तालिम साथै सिलाइकटाई तालिम र…
सडकमा पानी छर्किँदा सकियाे कलैया उपमहानगरपालिकाको १८ करोड बजेट
२२ भाद्र २०८०, मङ्गलबार
बारा । बाराको कलैया उपमहानगरपालिकाको १८ करोड बजेट पानीले खाइदिएको छ
२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचन पछि विकासको लहर आउने आशामा बसेका जनताहरुले विकास भन्दा पनि भ्रष्टाचार बढेको नेपाल मजदुर किसान…