Online News Portal
Browsing Category

समाचार

प्रचण्ड–नेपालबीचको त्यो दुईघण्टे बालुवाटार भलाकुसारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको कामले रौतहट पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । पार्टी कामले रौतहट पुगेका…

प्रधानमन्त्रीले संसदमै मधेशीको अपमान गरेपछि मधेशमा आक्रोश, कांग्रेसले दियो यस्तो चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी समुदायको अपमान गरेको भन्दै मधेशमा आक्रोश बढेको छ । कांग्रेस मधेश प्रदेश कार्यसमितिले बिज्ञप्ति जारी गरेर मधेशीप्रति गरिएको विभेदप्रति आपत्ति जनाउँदै…

बाराको महागढीमाइ नगरपालिका स्थित इनर्वाचौकमा टावर लाइट जडान

बारा, ०१ माघ बाराको महागढीमाइ नगरपालिका वडा नं. २ स्थित इनर्वा चौकमा टावर लाइट जडान गरिएको छ । टावर लाइट महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले आज माघे सक्रान्तिको शुभ दिन पारेर विधिवत रुपमा उद्घाटन गर्नुभएको छ । मेयर यादवले…

पर्सा जिल्ला मा ट्राफिक अस्त बेस्त , निरीक्षक धुर्ब दहाल,प्रहरी सहायक निरीक्षक  किरन कार्की , …

वीरगन्ज (पर्सा), पौष  ३०!  वीरगन्जमा सञ्चालित , अटो टेम्पू हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासी तथा ग्रामीण बासिले ट्राफिक जाम को समस्या झेल्नु परेको थियो। जथाभावी अटो  पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज…

राष्ट्रपति निर्वाचनमा धोका हुने आशंकामा एमाले

काठमाडौँ — सत्ता गठबन्धनको नेतृत्व गरेको एमाले त्यतिबेला झस्कियो, जतिबेला कांग्रेसले बिनासर्त सरकारलाई विश्वासको मत दिने निर्णय गर्‍यो । गठबन्धन बैठकले विश्वासको मत दिन सबैलाई आग्रह गर्ने निर्णय गरे पनि कांग्रेसले सरकारलाई समर्थन…

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा ल्याब…

बारा, २७ पौष बाराको सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा रगत परीक्षण को लागि प्रयोगशाला को सामान हस्तान्तरण कार्यक्रममा वडा नं. २ को वडा अध्यक्ष रन्जित प्रसाद यादवको अध्यक्षता तथा…

कोरोना भाइरसबाट एक जनाको निधन

काठमाडौँ– कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो ।  नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।…

भारतीय राजदूताबासको सहयोगमा दुहुँ–३ बारबाजको १२ कोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष बडाल द्धारा…

दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वडा न ३ अन्तरगत रहेको जनबिकास मा.बि बारबाजमा भारतीय राजदूताबास को सहयोगमा निर्माण गरिने १२ कोठे बिद्यालय भवनको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्र बडालद्वारा शिलान्यास गरिएको छ। भारतीय राजदुतावास र…

जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न

पर्सा, १५ पौष पर्सामा जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ  । पर्सा जिल्लाको वीरगंजमा रहेको होटेल एभ्री डेमा पर्सा जिल्ला ईन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा पार्टी कार्यालय व्यवस्थापनको लागि…

बारामा एक भारतिय नागरिकलाइ गोलि हानी हत्या।

बारा ,पौस ८ बारा महागढिमाई नगरपालिकाको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक दिउँसो करिब ५:३० बजे को समयमा एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० बर्षको शिवपुजन राय यादव नाम बताईएको ब्यक्तिलाई दुई वटा…