Online News Portal
Browsing Category

समाचार

मेयर राजेशमानकाे एकलौटी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

७ पुुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले केही निजी विद्यालयका संचालकहरुको स्वर्थपूर्तीका लागि गरेको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारणलाई उच्च अदालत वीरगञ्जले रोक लगाएको छ । वीरगञ्ज महानगरपालिकाले गरेको…

१ दिने साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बारा, ०७ पौष बाराको कलैया स्थित सिम्बायोसिस क्याम्पसमा कम्पुटर एशोसिएशन नेपाल महासंघ, बाराको आयोजनामा "साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम" सम्पन्न भएको हो । कम्पुटर एशोसिएशन नेपाल महासंघ बाराको अध्यक्ष संजय केशरीको अध्यक्षता तथा…

देउवा सरकारलाई अर्काे सफलता, ओलीले गरेकाे वेथितिलाई यसरी ल्याए ट्रयाकमा

काठमाडौं । केपी ओलीले सत्तामा हुँदा विकास गर्ने नाममा अन्धाधुन्ध ऋण लिएर देशलाई आर्थिक संकटतिर धकेलेका थिए । तर त्यसलाई शेरबहादुर देउवा नेतृत्वकाे सरकारले ट्रयाकमा ल्याउन सफल भएकाे छ । विकास गर्दा पनि ऋणभन्दा अनुदानलाई प्राथमिकता दिएर,…

पर्सा ट्राफिक प्रहरी निरीक्षक धुर्ब दहालले खटाइएका ट्राफिक पैसा लिन मात्र चेकिङ गर्दै।

वीरगंज । ५ पौष ।ट्राफिक प्रहरी कर्यालय पर्सा मातहत रहेको विभिन्न अस्थाई कार्यालय ले विभिन्न माल बाहक सवारी साधन को चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली  गरेको पाएको छ।वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाह, प्रतिमा चौक…

कलैया सिटी जेसिसको १३ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न

बारा, ०३ पौष कलैया सिटी जेसिसको १३ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन वर्ष २०२२ का शाखा अध्यक्ष संदिप बरइ को सभापतित्वमा शनिबार कलैया दास गेष्ट हाउसमा सम्पन्न भएको छ । शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ नेतृत्व चयन भएको छ ।…

ट्राफिक प्रहरीको ब्रम्ह्लुट, पैसा कम भएपछि छड्के चेकिङ्ग शुरु लाइसेन्स फेल भएकाहरुलाई पनि ट्राफिक…

वीरगंज (पर्सा), ०२ पौष  । ट्राफिक प्रहरी अहिले ड्युटी भन्दा पनि पैसा असुल्नमा व्यस्त छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा एवं बाराबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर रहेको…

दैनिक ज्यालादारीमा रहेका वीरगंज महानगरका करिव ४ सय कर्मचारीको जागिर ´´स्वाहा“

वीरगंज, १ पुस / वीरगंज महानगरपालिकामा दैनिक ज्यालामा नियुक्त गरिएका करिव ४ सय कर्मचारीको जागिर आज बाट चट्ट भएको छ । दैनिक ज्यालादारीमा महानगरपालिकाको कम्प्युटर अपरेटर, अमिन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कार्यालय सहयोगी गरि करिब ४ सय…

चौक चौकमा ट्राफिक प्रहरी को बर्दी को आड माअबैध असुली

वीरगंज । मंसिर  २६ ।ट्राफिक प्रहरी कर्यालय पर्सा मातहत रहेको विभिन्न अस्थाई कार्यालय ले विभिन्न माल बाहक सवारी साधन को चेकजाँचको बहानामा सवारीसाधनहरु सित रकम असुली  गरेको पाएको छ।वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाह, प्रतिमा…

उच्च अदालत को आदेश लाई जिल्ला ट्राफिक द्वारा अवहेल्ना।

बिरगंज  २५ पर्सा ।  बिरगंज  माहानगरपालिका  भित्र सन्चालन मा रहेको इरिक्सा  अटो  तथा मैजिक कानुन बिपरित सन्चालन मा रहेको छ। क्षम्ता भन्दा बढी  इरिक्सा ,अटो सनचालन्मा हुदा बिरगंज अस्त बय्स्त भएको छ। रोड फराकिलो न हुनु र्दिन प्रती दिन गाडीहरू…

स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा आर्थिक सहयोगको घोषणा

वीरगंज (पर्सा), २५ मंसिर / वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली…