Browsing Category
राजनीति
नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका
काठमाडौं – नेपालमा नयाँ सरकार गठन सङै नेपाल भारत सरकार बिच कस्तो सम्बन्ध बिस्तार हुने चर्चा शुरु भएको छ । सत्तामा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन । प्रधानमन्त्री बन्ने बित्तिकै नेपालका प्रधानमन्त्री…
प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप
काठमाडौँ, पौष । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि…
देउवा सरकारलाई अर्काे सफलता, ओलीले गरेकाे वेथितिलाई यसरी ल्याए ट्रयाकमा
काठमाडौं । केपी ओलीले सत्तामा हुँदा विकास गर्ने नाममा अन्धाधुन्ध ऋण लिएर देशलाई आर्थिक संकटतिर धकेलेका थिए । तर त्यसलाई शेरबहादुर देउवा नेतृत्वकाे सरकारले ट्रयाकमा ल्याउन सफल भएकाे छ ।
विकास गर्दा पनि ऋणभन्दा अनुदानलाई प्राथमिकता दिएर,…
रेशम चौधरीको रिहाइ माग गर्दै बाराको कलैयामा खबरदारी जुलुस
बारा, ०४ पौष
थारु कल्याणकारी संघ बाराको अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्व तथा नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा खबरदारी कार्यक्रम सम्पन्न भएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो…
रवि लामिछानेले भेटे प्रचण्ड र ओलीलाई
काठमाडौं,
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
निर्वाचनको जितेकोमा बधाई आदानप्रदान भन्दै उनले राजनीतिक पार्टीका प्रमुखहरूलाई भेट्न थालेका हुन्।
शनिबार लामिछानले एमाले…
एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत?
प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा (एमाले) ले आफूले पाएका ३४ जना सांसद छानेर निर्वाचन आयोगमा पठाएको छ। निर्वाचन आयोगले ठूलो हेरफेर नगर्ने भएकाले एमालेले पठाएका यी ३४ मध्ये धेरै जना सांसद बन्ने पक्का छ।
एमालेले…
उपेन्द्र यादवको पराजयको मुख्य कारण चिनियाँ प्रेम
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फारकिलो मतले पराजित भएका छन्।
यादव र राउत सप्तरी- २ बाट उम्मेदवार बनेका थिए। दुई ‘हेबिवेट’ नेताको यो प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको थियो। तर…
निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरुलाई साधारण सदस्य…
वीरगन्ज । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य एवम् प्रदेश सभा सदस्य निर्वाचनको क्रमममा अन्तर्घात गर्ने, पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता तथा कार्यकर्तालाई एमाले पर्सा कमिटीले कारवाही गरेको छ । निर्वाचन समीक्षा…
पर्साका नवनिर्वाचित सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो…
वीरगन्ज , १६ मंसिर
पर्साका नवनिर्वाचित सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसको सामधानका लागि अग्रसरता देखाएका छन् । मत माग्न जादा गरेका चुनावी वाचा अनुसार नागरिकका समस्या समधानका लागि…
ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरू तपाईंलाई भोट बैंक मात्र भए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती हटाउन लागेको विषयमा दिएको अभिव्यक्तिप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कडा आपत्ति जनाएका छन्।
मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा प्रतिक्रिया…