Browsing Category
समाज
वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थलनिर्धारण ,जिल्ला ट्राफिक चौक चौक मा…
वीरगंज २५ पर्सा । वीरगन्ज शहरलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा…
मनोमानी तरिका ले इरिक्सा तथा अटो सन्चालन हुदा बिरगंज मा जाम को समसया।
वीरगन्ज (पर्सा),मंसिर १७ । वीरगन्जमा सञ्चालित ई–रिक्सा, हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त…
वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख श्री…
सशस्त्र प्रहरी बल नेपाल १३ न. गण हेड क्वाटर पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको २३ लाख आर्थिक सहयोगमा नव निर्मित महिला ब्यारेक भवनको उदघाटन भएको छ । वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप…
पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दुःखद निधन भएको छ ।
बिरगंज १५ मंसिर । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दुःखद निधन भएको छ । आज बिहन उनको हृदयघातबाट निधन भएको हो ।
नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा…
रौतहट मा करेन्ट लागेर हिजो एक महिला को मिर्त्यु।
रौतहट १३ करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु…
पुर्ब संविधान सभा सदस्य रामचन्द्र पयासी कारागार बाट रिहाह
असोज ३ पुर्ब संविधान सभा सदस्य रामचन्द्र प्यासी आज कारागार बाट थुना मुक्त भएका छ्न। संविधान दिवश को उपलक्ष्य मा रिहाह भएका हुन। उन लाई स्वागत गर्न जन्ता को भिड लगेको छ।
अध्यक्ष तिवारीद्वारा गाउँपालिका कार्यालयको अनुगमन ।
कृष्णा कुशवाहा
पर्सा, १९ भाद्र
बिन्दबासिनी गाउँ पालिकाका अध्यक्ष प्रमोद तिवारीले वडा नम्बर २ को बहुवर्वा भट्ठा स्थित रहेको गाउँ कार्यपालिका कार्यालयको आज अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा गाउँपालिका बाट हुने कामकाजको अवस्थामा…
वृद्धवृद्धा र अशक्त व्यक्तिको लागि पालिका अध्यक्ष चढ्ने गाडीलाइ भता लिन आउने जानेमा प्रयोग
वीरगन्ज, ०८ भाद्र
पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी जनता माझ लोकप्रिय बन्दै गएका छन् । उनले चुनावी घोषण पत्र अनुसार काम काज गर्दै जनताको मन जित्न सफल भएका छन् । अध्यक्ष तिवारीले घोषणा गरे अनुसार गाउँपालिकाको गाडीलाई…
जनता लाम्खुट्टे धपाउदै,जनप्रतिनिधि बिदा को दिन सरकारी गाडी दुरुपयोग गर्दै
श्रावन २९ बारा। कलैया उपमाहानगरपालिका मा बिगत ६ महिना मा लाम्खुट्टे को औसधि न छर्दा नगरपालिका बासी लाम्खुट्टे बाट परेसानी बेह्रनु परेको छ। वार्ड न १ देखि २७ न वार्ड सम का वार्ड बासी लाई लाम्खुट्टे को टोकाइ बाट रातभर निन्द्रा लागेको छैन।…
पर्सा को बिरगंज मा बिना कागज पत्र सवारी साधन सन्चालन,ट्राफिक प्रहरी मोटरसाइकल र मालबाहक सवारी बाट…
पर्सा श्रावण २९ । पर्सा जिल्ला को बिरगंज को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा ,रक्सौलसम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ।…